×

बैशाख १२, २०८०

राष्ट्रपतिको कार्यालयले भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट फ मेडिकल साइन्समा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ । राष्ट्रपतिको कार्यालयले मंगलबार एक विज्ञप्तिम...

बैशाख ६, २०८०

भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ । यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले आज उनको...

बैशाख ५, २०८०

 राष्ट्रपति रामचन्द्र पौडेल फेरि अस्वस्थ भएका छन् । महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भएपछि उनी मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।  केही दिनअघि पनि पौडेल पेटसम्बन्धी समस्या...

चैत १८, २०७९

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ बनेका छन् । पेटमा समस्या आएपछि पौडेल अस्पताल भर्ना भएको शीतल निवास स्रोतले जनाएको छ ।  उनी साँझ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना  भएको र परीक्षण जार...

फागुन ३०, २०७९

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति (कार्यकालका हिसाबले चौथो) को रूपमा रामचन्द्र पौडेलले शीतलनिवासको कार्यभार सम्हालेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा झण्डै ६ दशक बिताएका पाका राजनीतिज्ञ पौडेल राष्ट्रपतिको क...

फागुन २९, २०७९

नवनर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमवार दिउँसो आयोजित विशेष समारोहमा पौडेलले शपथ लिएका हुन् ।  राष्ट्रपति विद्यादेवी भण्डा...

फागुन २९, २०७९

नवनर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको सदस्यबाट राजीनामा गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै पौडेलले सभामुखलाई सम्वोधन गरेर राजीनामा पत्र बुझाएका हुन् । उनको राजीनामा पत्र सोमबार सचिवाल...

फागुन २९, २०७९

विसं २०६२र६३ जनआन्दोलनपछि देश शान्ति प्रक्रियामा गयो । तर त्यसको केही समयपछि मधेश बिद्रोह सुरु भयो र मधेश अशान्त बन्यो ।  जनआन्दोलन र विस्तृत शान्ति सम्झौता कार्यान्वयनका लागि विसं २०६३ माघ १ मा ल्याइएको ...

फागुन २७, २०७९

नवनिर्वाचित राष्ट्रपति रामाचन्द्र पौडेलले कीर्तिपुर चम्पादेवीस्थित पुष्पलाल पार्क पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गरेका छन् । पौडेलले पुष्पलालको शालिकमा माल्यार्पण...

फागुन २६, २०७९

आठ दलका तर्फबाट गठित राष्ट्रपति निर्वाचन परिचालन तथा संयोजन समितिले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएर निर्वाचित गर्ने मतदाता, सुरक्षाकर्मी र सञ्चारमाध्यमलाई धन्यवाद दिएको छ ।  नेपाली कांग्रेस संसदीय ...

फागुन २६, २०७९

राष्ट्रपतिमा खस आर्य समुदायका पुरुष रामचन्द्र पौडेल निर्वाचित भएपछि उपराष्ट्रपति महिला वा फरक समुदायको हुँदा पुरुष नै भए पनि हुने वा नहुने भन्नेमा बहस देखिएको छ । बिहीबार रामचन्द्र पौडेल राष्ट्रपतिमा नि...

फागुन २६, २०७९

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्नु नहुने बताएका छन्।  राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रवार बीपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद क...

फागुन २६, २०७९

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्नो मार्गनिर्देशक सिद्धान्त रहने बताएका छन् । राष्ट्रपतिमा निर्वाच...

फागुन २५, २०७९

रामचन्द्र पौडेल कमजोरी नै नभएका आदर्शवान नेता हुन् भन्नु सत्य र शब्द दुवैको दुरुपयोग हुन्छ । समकालीन राजनीतिका एक औसत नेता हुन्, पौडेल । तर, अन्य नेताभन्दा उनमा केही फरक पाउन सकिन्छ । खासगरी आर्थिक मामिला...

फागुन २५, २०७९

राष्ट्रपतिका लागि ८ दलीय मोर्चाका उम्मेदवार रामचन्द्र पौडेलले आफू राष्ट्रपति भएपछि सवारीकाम नाममा सडक जाम नगर्ने बताएका छन् । मतदानअघि मतदातालाई भेट्न छिटो गरी बानेश्वर पुगेका पौडेलले आफू राष्ट्रपति भएपछि राज...

फागुन २२, २०७९

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचन आउन अब ३ दिन मात्र बाँकी छ । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभाका ५८, प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्य मतदाता हुन्छन् । चुनावमा राष्ट्रिय सभा र प्रतिनिधिसभाका प्रति ...

फागुन १९, २०७९

नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपति पदका साझा उम्मेदवार पूर्वसभामुख रामचन्द्र पौडेलले भोट माग्दै सबै सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई पत्र लेखेका छन् । यही फागुन २५ गते हुने राष्ट्रपतिको नि...

फागुन १६, २०७९

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार साँझ अन्तिम नामावली प्रकाशित गरेको हो ।  जसअनुसार शनिबार उम्मेदवारी दर्ता गराएका रामचन्...

फागुन १३, २०७९

नेपाली कांग्रेसका नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताएका छन्।  शुक्रबार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चार...

माघ २४, २०७९

पुस १० मा अप्रत्यासितरूपमा आफूबाट फुत्किएको सम्पूर्ण शक्ति फर्काउन संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले हरसम्भव प्रयत्न गरिरहेको छ । ठूलो दलका रूपमा सरकार बनाउने तयारी हुँदै गर्दा माओवादी अध्यक्ष पुष्पकमल ...

माघ १७, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज आयोजना गरेको वर्तमान अवस्थामा कांग्रेसको भूमिका विष...