×

NMB BANK
NIC ASIA

म राष्ट्रपति भएपछि सडकमा जाम हुँदैन - रामचन्द्र पौडेल

फागुन २५, २०७९

NTC
Premier Steels

राष्ट्रपतिका लागि ८ दलीय मोर्चाका उम्मेदवार रामचन्द्र पौडेलले आफू राष्ट्रपति भएपछि सवारीकाम नाममा सडक जाम नगर्ने बताएका छन् ।

Muktinath Bank

मतदानअघि मतदातालाई भेट्न छिटो गरी बानेश्वर पुगेका पौडेलले आफू राष्ट्रपति भएपछि राजतन्त्रको राष्ट्राध्यक्षभन्दा गणतन्त्रको राष्ट्राध्यक्ष कसरी फरक हुन्छ देखाउने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'पहिलेका कमजोरीका कुराबाट पाठ सिकेर काम गर्छु । आलोचनाबाट पाठ सिकेर काम गर्छु’, पौडेलले भने, ‘म राष्ट्रपति भएपछि सडकमा जाम हुँदैन । राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्टाध्यक्षमा के फरक र भिन्नता हुन्छ म देखाउँछु । सबैले भिन्नता देख्न पाउनुहुन्छ ।’


Advertisment
Nabil box
Kumari

१० बजे मतदात हुने भन्दै पौडेलले सबै माननीयलाई नमस्कार गर्न आफू १० बजे अगावै मतदान केन्द्र पुगेको पनि बताए ।

Vianet communication

‘१० बजेदखि राष्र्टपतिको लागि मतदान शुरू हुँदैछ । १० बजे अगाडिदेखि नै माननीयहरू आउनुभएको छ । उहाँहरूलाई नमस्कार गर्न म नि चाँडै आएको छु । मलाई अगाध विश्वास छ । राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यप्रति अगाध विश्वास छ । मेरो लामो संघर्ष, इतिहास, योगदानलाई मूल्यांकन गर्नुहुन्छ । म सबैको हुँ । राष्टिय सयहमतिको उम्देवार पनि हुँ । एमाले माओवादी,  समाजवादी सबैको उम्मेदवार हुँ,’ पौडेलले भने।

उनी राष्ट्रपतिमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग प्रतिस्पर्धा गर्दैछन् । चुनाव आज १० देखि ३ बजेसम्म हुँदैछ ।

nullnullnull

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x