×

फागुन २०, २०८०

राष्ट्रिय सभाका २० जना सदस्यहरूको पदावधि आइतबारदेखि सकिँदैछ । बिदा हुनेमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समेत छन् । बिदा हुन लागेका सांसदमा एमालेबाट तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, क...

असार २१, २०८०

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण बुधवार स्थगित भएको राष्ट्रियसभा बैठक आज बिहीवार बस्दैछ । बुधवार अपराह्न २ः३१ बजे बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

असार २०, २०८०

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक भोलि बिहीवारसम्मका लागि स्थगित भएको छ । बुधवार अपराह्न २ः३१ बजे बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्र...

असार १९, २०८०

संघीय संसदअन्तर्गत मंगलवार राष्ट्रियसभा बैठक बस्दैछ । बैठक आज मंगलवार दिउँसो १ बजे शुरू हुनेछ । मंगलवारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा ...

बैशाख २१, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रिय सभाको सचिवमा डा. सुरेन्द्र अर्याललाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सभामुखको सिफारिसमा पाण्डेय र राष्ट्रियसभा अ...

बैशाख ४, २०८०

संघीय संसद अन्तर्गत आज सोमवार राष्ट्रियसभा बैठक बस्दैछ । बैठक सोमवार बिहान ११ बजे बस्न लागेको हो । सोमवारको बैठकमा शोक प्रस्ताव पारित गर्ने र राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन कार्यान्वयन...

चैत १२, २०७९

संघीय संसद अन्तरगतको राष्ट्रियसभाको बैठक आइतबार बस्दै छ । दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो ।    बैठकमा सदस्य बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ सभा समक्ष पेस...

फागुन २३, २०७९

राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिले आफ्नो वार्षिक प्रतिवेदलाई स्वीकृत गरेको छ ।   समितिको सचिवालयले तयार गरेको  मस्यौदालाई सभापति र सदस्यले राखेको सुझाव समावेश गरी परिम...

माघ २३, २०७९

राष्ट्रिय सभाको सोमवारको बैठकले ‘अनुगमन तथा मूल्यांकन विधेयक २०७६’लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा श...

माघ २२, २०७९

राष्ट्रियसभा उपाध्यक्षका लागि आज आइतवार मनोनयन दर्ता गरिने भएको छ । संघीय संसद् सचिवालयले आइतवार अपराह्न १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ ।  संघीय संसद्को ल्होत्से हल...

माघ १३, २०७९

एक वर्षपछि राष्ट्रियसभा उपनिर्वाचन हुने भएको छ।  उपाध्यक्ष शशिकला दाहालको पदावधि २०७८ फागुनमा सकिएपछि उक्त पद रिक्त रहेको थियो।  राष्ट्रियसभामा ५९ जनामध्ये​ उनीहरूको कार्यकाल गोल...

भदौ १७, २०७९

 राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दै छ । बैठकमा नागरिकता विधेयकमाथि छलफल जारी रहनेछ ।  राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि ब...

भदौ १३, २०७९

राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी नेपाली कांग्रेस संसदीय दलको नेतामा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले रायमाझीलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा नियुक्त गरेका हुन् । ...

भदौ १२, २०७९

‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाको आइतवारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणल...

साउन २३, २०७९

नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरूको नागरिकतामा अपमानपूर्वक राखिएको नाम सच्याउन माग गरेका छन् ।  सोमवारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद ...

साउन २३, २०७९

राष्ट्रियसभा सदस्य दुर्गाकुमारी गुरुङले खेलाडीहरूलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन गर्न सरकारसँग माग गरेकी छन् । नेपाली कांग्रेसकी सांसद गुरुङले सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उमेर हदको व्यवस्था गरी राष्ट्र...

साउन १०, २०७९

प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलले आज पनि निरन्तरता पाएको छ । विधेयकको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यहरु अम्बिका बस्नेत, उत्तमकुमार बस्नेत, उमिता विश्वकर्मा, जसमाया गजमेर...

साउन ९, २०७९

प्रतिनिधि सभाबाट गत शुक्रवार बहुमतले पारित भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ राष्ट्रिय सभामा टेबुल भएको छ ।  राष्ट्रियसभाको सोमवारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकसहित द...

असार ३०, २०७९

राष्ट्रियसभाका सांसद वामदेव गौतमले एक हप्ताभित्र राष्ट्रिसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न माग गरेका छन् । राष्ट्रियसभाको बिहीवारको बैठकमा उनले उपाध्यक्ष पदको निर्वाचन एक हप्ताभित्र गर्न माग गरेका हुन् । ‘एक हप्...

असार २८, २०७९

राष्ट्रियसभाको मंगलवारको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार विधेयक पेश भएका छन् । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ र ‘नेपाल प्रह...

असार २८, २०७९

राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैर-जिम्मेवारीपनका कारण संघीय संसद्को उपसभामुख र उपाध्यक्षको पदपूर्ति हुन नसकेको बताएका छन् ।  मंगलवार राष्ट्रियसभाको विशेष समयमा बोल्दै गौतमले प्र...