×

बैशाख १३, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा प्राप्त मत तथा सफलताका लागि आममतदाता, पार्टी सदस्य, शुभेच्छुक, समर्थक तथा सहयोगीलाई कृतज्ञता ज्ञापन गरेको छ ।  सो पार्टीका महाम...

बैशाख १३, २०८०

भर्खरै सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र स्वर्णिम वाग्लेले चामत्कारिक जीत हासिल गरेपछि नेपालको राजनीतिमा नयाँ शक्तिको आगमन र नयाँ अध्यायको चर्चा शुरू भएको छ ।  निकटतम्...

बैशाख १३, २०८०

बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ । निर्वाचनमा कूल सदर मतको १०% मत नपाउने उम्मेदवारको जमानत जफत हुने प्...

बैशाख १२, २०८०

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ५ महिनापछिको उपनिर्वाचनमा परम्परागत बलिया शक्ति कांग्रेस र एमालेले नमीठो झट्का बेहोरेका छन् । लोकतन्त्र दिवसकै दिन शुरू भएको मतगणनाको प्रारम्भिक रुझानले लोकतान्त्रिक शक्तिलाई त...

बैशाख १२, २०८०

चितवन २ को उपनिर्वाचनमा जितेका रवि लामिछानेले अबको ५ वर्षपछि आफ्नै दलको नेतृत्वमा बहुमतको सरकार बनाउने बताएका छन् । चुनावी सभालाई चितवनमा सम्बोधन गर्दै रविले ५ वर्षपछि आफ्नै दलको नेतृतवमा बहुमतको सरकार बनाउ...

बैशाख ११, २०८०

एकपछि अर्को काण्ड घटे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति जनताको विश्वास बढेर गएको देखिएको छ ।  उपनिर्वाचनको पूर्वसन्ध्यामा रास्वपाका सांसद ‘घुस काण्ड’मा मुछिएपछि सो पार्टीप्रति जनताको व...

बैशाख ७, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्ने कुरा गरेपछि आफ्नो पार्टीविरुद्ध राज्यशक्ति लागिपरेको आरोप लगाएका छन् । रास्वपाले जितेको २० सिटले प...

बैशाख ६, २०८०

चितवन, बारा र तनहुँमा चुनाव नजिकिँदै गर्दा राजनीतिक सरगर्मी निकै बढेको छ । मंसिर ४ मा सम्पन्न चुनावमा दुईवटा राजनीतिक ध्रुव देखिएको भए पनि वैशाख १० गतेका लागि त्यो बदलिएको छ । मंसिर ४ ले दिएको जनमतबाट उद...

बैशाख २, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ का उम्मेदवार रवि लामिछानेले वैशाख १० गते हुने चुनावमा घाम, पानी र असिनाको परवाह नगरी मतदानमा सहभागी हुन आग्रह गरेका छन् । आगामी दिनको राजनीतिलाई समेत दिशान...

चैत २७, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि भन्दै २ करोड रकमको बार्गेनिङ गरेको अडियो सार्वजनिक प्रकरणमा माफी मागेको छ ।  रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले स्वाथ्यमन्त्री बन्नका लागि...

चैत २७, २०७९

नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नको लागि व्यापारीसँग पैसा मागेको विषयमा संसदीय छानबिन गर्नुपर्ने बताएका छन् । सांसद सदस्यले घुस मागेको विषयमा ...

चैत २६, २०७९

छोटो समयमा उदाएर परम्परागत राजनीतिक दलमाथि धावा बोलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नैतिक संकट र गम्भीर प्रश्नको घेरामा परेको छ । सुशासन, न्याय, पारदर्शिताजस्ता विषयमा आवाज उठाएर छोटो समयमा स्थापित रास्...

चैत १८, २०७९

देशका १६५ निर्वाचन क्षेत्रमध्ये चितवन २ मा सबैभन्दा फराकिलो अन्तरले जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद पद खारेज भएको थियो । तर उनी पुनः नगारिकता प्राप्त गरेपछि १० वै...

चैत ५, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन कायम राख्...

चैत ४, २०७९

प्रतिनिधिसभामा १९ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई कायम राखेको विश्वासको मतबारे आइतबारको बैठकमा निर्णय लिने भएको छ ।  सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिन...

चैत ३, २०७९

रविको पार्टीले उपराष्ट्रपतिमा सीके राउतको पार्टीकी उम्मेदवारलाई भोट दिने भएको छ । यसअघि राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई भोट हालेको राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिमा भने जनमतकी ममता झाल...

फागुन २५, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित हुने राष्ट्रपतिबाट आफ्नो पदको सम्मान हुने विश्वास व्यक्त गरेको छ । रास्वपाका सांसद मनिष झाले विगतमा आलंकारिक र सर्वोच्च पद भए पनि राजनीतिक स्वार्थबाट निर्णय भएकोप्र...

फागुन २२, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समिति गठन गर्ने भएको छ । केही दिन पहिले देशका सातै प्रदेश समिति गठन गरेको रास्वपाले निर्वाचन क्षेत्रमा पनि संगठन निर्माण गर्न लागिएको जनाइएको छ...

फागुन १५, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ ।  सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले उपयुक्त समय नआउन्जेलसम्म सरकारलाई दिएको...

फागुन १, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रकाश पाठकले पार्टीको केन्द्रीय सदस्य चयन प्रक्रियाप्रति असन्तुष्टि पोखेका छन् ।  उनले क्लबको सदस्य छानेजसरी केन्द्रीय सदस्य छानिएको आरोप लगाएका हुन् । यस्तो कार्यपछि पार्ट...

माघ २९, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल चिकित्सक सङ्घलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ । रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले एक विज्ञप्ति जारी गरी चिकित्सकमाथि प्रहरीद्वारा भएको ल...