×

NMB BANK
NIC ASIA

रास्वपाको निर्णय

प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन कायमै राख्ने रास्वपाको निर्णय

चैत ५, २०७९

NTC
Premier Steels

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ ।

Muktinath Bank

पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको जानकारी नेता रमेश प्रसाईंले दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रसाईंका अनुसार रास्वपाले भोलि प्रधानमन्त्रीलाई विश्वासको मत दिने छ ।


Advertisment
Nabil box
Kumari

तर सरकारमा सहभागी हुने वा नहुनेबारे भने पार्टीले कुनै निर्णय नलिएको जानकारी उनले दिए ।

Vianet communication

रास्वपा यसअघि सरकारबाट फिर्ता भए पनि समर्थन फिर्ता लिएको थिएन ।

सरकारलाई समर्थन गरिरहन रास्वपाले दिएका कारण यस्ता छन्

नेता प्रसाईंका अनुसार रास्वपाले भोलि प्रधानमन्त्रीलाई विश्वासको मत दिनेछ ।

‘सरकारको सुविधा लिएर सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय रास्वपाले गरेको छ’, प्रसाईंले लोकान्तरसँग भने, ‘सरकारको मुद्दा, न्यूनतम साझा , भ्रष्टाचारको छानबिन, ई गभर्नेन्स, विदेशमा रहेकालाई मतदानको अधिकार जस्ता विषय हाम्रो बलमा सरकारका साझा कार्यक्रममा पारेका छौं । हामीले उठाएर यस अघिको कार्यक्रममा पारिएका यी मुद्दा सरकारको वार्षिक नीति तथा कार्यक्रममा आएनन् भने पुनर्विचार गनेर्छौँ । अन्यथा अहिले हामीले सरकारलाई समर्थन कायम गरेका छौं।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x