×

बैशाख १२, २०७९

मंगोल नेसनल अर्गनाइजेसन पार्टीले ललितपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ ।  प्रमुखमा राम महर्जन र उपप्रमुखमा खेमप्रसाद श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।  वैशाख ...

बैशाख १२, २०७९

नेपाली कांग्रेसका नेता सुविनकुमार शाक्यले ललितपुर महानगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  सत्ता गठबन्धनबीचको सहमतिविपरीत उनले बागी उम्मेदवारी दिएका हुन् ।  गठबन्धनबीचको भागबण्...

बैशाख ११, २०७९

ललितपुर महानगरपालिकाको मेयरमा ८ जना र उपमेयरमा ३ जनाको उम्मेदवारी परेको छ । ललितपुर महानरपालिकाका प्रमुख निर्वाचन अधिकृत विष्णु पाण्डेका अनुसार मेयरमा राष्ट्रिय जनमुक्ति पार्टी, आमूल परिवर्तन मसिहा पार्टी,...

बैशाख ११, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ललितपुर महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी स्वर्णिमा शाक्य २७ वर्षकी भइन् । उनी आर्किटेक्ट पनि हुन् ।  प्राविधिक फिल्डकी उनी राजनीतिमा किन आइन् त ? जवाफमा उनी ...

बैशाख ११, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीले ललितपुरको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गरेको छ ।  प्रमुखमा अष्टबहादुर महर्जन र उपप्रमुखमा स्वर्णिमा शाक्यले उम्मेदवारी दर्ता गराएका हुन् ।  महर्जनले आफूले जित...

बैशाख ११, २०७९

ललितपुर महानगरपालिकाको मेयरमा पहिलो उम्मेदवारी परेको छ ।  राष्ट्रिय जनमुक्ति पार्टीका सनिकपुर महर्जनले मेयरमा पहिलो उम्मेदवारी दिएका हुन् ।  उनी पार्टीका बागमती प्रदेश अध्यक्ष हुन् ।  ...

बैशाख ११, २०७९

ललितपुर महानगरपालिकामा उम्मेदवारी मनोनयनका लागि अहिलेसम्म १३ जनाले फारम बुझेका छन् । कांग्रेस र एकीकृत समाजवादीका वडाका उम्मेदवारदेखि महानगर प्रमुखमा उम्मेदवारी दिन लागेका स्वतन्त्र उम्मेदवारहरूसम्मले फारम ...

बैशाख २, २०७९

नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयर उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ ।  बहालवाला मेयर चिरीबाबु महर्जन, उपमेयर गीता सत्याल, पार्टीका महानगर समिति सभापति शुभानन धाख्वा, पूर्व...

चैत १७, २०७८

स्थानीय तह निर्वाचनको मिति जति नजिकिँदै छ, त्यति नै उम्मेदवारका आकांक्षीहरूको दौडधूप र बेचैनी पनि बढेको छ ।  राजधानी शहरभित्रै पर्ने ललितपुर महानगरपालिकाको ड्राइभिङ सिटमा पुग्न चाहने उम्मेदवार राजनीत...

माघ १८, २०७८

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ । मंगलवार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गर्दै ७ ...

माघ १०, २०७८

ललितपुर महानगरपालिकाले सोमवारबाट अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ ।  महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिसमेत संक्रमित भएकाले माघ १५ गते (पाँच दिन)सम्मका लागि सेवाहरू बन्द गरिएको हो । ...