×

X
Nic Asia
Dabur
Marvel

ललितपुर महानगरपालिकाको मेयरमा ८ जनाले दिए उम्मेदवारी

काठमाडाैं | बैशाख ११, २०७९

TVS INSIDE
British college

ललितपुर महानगरपालिकाको मेयरमा ८ जना र उपमेयरमा ३ जनाको उम्मेदवारी परेको छ ।

IME BANK INNEWS

ललितपुर महानरपालिकाका प्रमुख निर्वाचन अधिकृत विष्णु पाण्डेका अनुसार मेयरमा राष्ट्रिय जनमुक्ति पार्टी, आमूल परिवर्तन मसिहा पार्टी, मजदुर किसान पार्टी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील पार्टी, नेकपा माले र स्वतन्त्रले उम्मेदवारी दिएका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यस्तै उपमेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र एक जना स्वतन्त्रले उम्मेदवारी दिएको उनले बताए । 

मेयर र उपमेयरमा प्रमुख दलहरूले उम्मेदवारी दिन आएका छैनन् । 


Advertisment
mahindra Box
Saurya island

नेकपा एमालेले भोलि बिहान १० बजे  उम्मेदवारी दर्ता गर्ने भएको छ । 

नेपाली कांग्रेससहितको ५ दलीय गठबन्धनले भोलि दिउँसो १ बजे उम्मेदवारी दिने तयारी गरेको छ ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
भदौ १, २०७९

पार्टीको सिद्धान्त विचारभन्दा पनि आआफ्नो दलको अस्तित्व रक्षाका लागि गठबन्धन आवश्यक रहेको सहरी विकासमन्त्री मेटमणि चौधरीले बताएका छन् ।  उनले संविधान र संसदीय व्यवस्था रक्षाका लागि एकै ठाउँमा उभिएका पाँच दल...

भदौ १, २०७९

नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नका लागि पार्टी एकता संयोजन समिति बनाउने निर्णय गरेको छ ।  बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले पार्टी एकता स...

भदौ १, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न सत्तारुढ गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ । बुधवारको बैठकमा कार्यदलका संयोजक एवं कांग्रेस नेता कृष्ण सिटौलाल...

भदौ १, २०७९

नेकपा माओवादी केन्द्रले स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा रहने सबै नेताको नाम टुंगो लगाएको छ ।  बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय तहका समितिमा...

भदौ १, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभाबाट बिहीवार नै पारित गर्ने तयारी भएको छ ।  बिहीवार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको...

भदौ १, २०७९

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधवार २ वटा अध्यादेश जारी गरेका छन् । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बने...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x