×

फागुन ११, २०८०

‘अहिलेसम्मका सरकारभन्दा फरक र प्रदेशको औचित्य पुष्टि गर्नेगरी काम गनेर्छु,’ गत वैशाखमा लुम्बिनी प्रदेश सरकारको नेतृत्व सम्हालेपछि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भनेका थिए । केन्द्रमा समीकरण फेरिएपछि ...

बैशाख १४, २०८०

लुम्बिनीमा आज बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार गठनको तयारी अगाडि बढेको छ । चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै ५३ सांसदको हस्ताक्षरसहित दिउँसो १ बजे प्रदेश प्रमुख...

चैत १२, २०७९

लुम्बिनीमा लीला गिरी नेतृत्वको सरकारमा सहभागी राजनीतिक दलहरूले सरकारबाट हटेर नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन्। सरकारमा सहभागी ६ राजनीतिक दलले राजीनामा बुझाएर प्रदेश प्रमु...

चैत १२, २०७९

नेकपा माओवादी लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ।  सत्ता गठबन्धनमा फेरबदल भएपछि माओवादीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकार...

चैत १०, २०७९

लुम्बिनी प्रदेश सरकार आफ्नै नेतृत्व बनाउने नेपाली कांग्रेसले निर्णय गरेको छ । एमालेबाहेक अन्य सबै दललाई समेटेर कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो । शुक्रबार बुटवलमा बसेको संसदीय दलको ...

चैत ९, २०७९

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलको  बैठक बिहीबार दिउँसो बस्दैछ । पछिल्लो समयमा फेरिएको राजनीतिक समीकरणका  विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । लुम्बिनी प्रदेशमा माओवादी केन्...

फागुन २७, २०७९

बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा २ वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहिले पनि देख्दा निक्कै आकर्षक छन् । अत्याधुनिक सेवा सुव...

असार १, २०७९

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४२ अर्ब ६३ करोड ७ लाखको बजेट सार्वजनिक गरेको छ । बजेट चालू आर्थिक वर्षको भन्दा १ अर्ब ६७ करोड ६० लाख रुपैयाँले बढी हो ।  आर्थिक मामिला तथा...

असार १, २०७९

लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा ओपीडी टिकटमा लाग्ने शुल्क नलिने व्यवस्था गरिएको छ । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आर्थिक वर्ष २०७९/०८० को बजेट प्र...

असार १, २०७९

आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुतका लागि बसेको लुम्बिनी प्रदेश सभाको बैठक २५ मिनेटका लागि स्थगित भएको छ ।  प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरणको सरकारले जवाफ नदिँदासम्म बैठक चल्न नदिन...

जेठ २९, २०७९

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० काे नीति तथा कार्यक्रम पारित भएको छ । आइतवार बसेकाे प्रदेश सभाको १० औं अधिवेशन अन्तर्गतको १० औं बैठकले प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेको नीति तथा कार्यक्रम ...