×

कात्तिक १८, २०७९

नेकपा एमाले उपाध्यक्ष तथा रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विष्णु पौडेल चुनावी अभियानमा व्यस्त छन् । उनी मतदाताहरूसँग भेटघाट तथा मत माग्नका लागि घरदैलो अभियानमा जुटेका छन् ।  पौ...

कात्तिक १८, २०७९

नेकपा एमालेका सचिव गोकर्ण विष्टले निर्वाचनपछि नेकपा एकीकृत समाजवादीको राजनीतिक भविश्य सकिने दाबी गरेका छन् । ‘स्खलित’ हुँदै गएको एकीकृत समाजवादीको ‘खुद्रा पसल’ चुनावपछि बन्द हुने उन...

कात्तिक १८, २०७९

नेकपा एमालेका पोलिटब्यूरो सदस्य, लुम्बिनी प्रदेशका सह–इन्चार्ज, लीला गिरी राजनीतिज्ञहरूमध्ये शालिन र अनुशासित मानिन्छन् । एमालेबाट उनी लुम्बिनी प्रदेशका भावी मुख्यमन्त्रीका दाबेदार हुन् ।  प्रदेशका पू...

कात्तिक १८, २०७९

काठमाडाैं क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार कुन्तीदेवी पोख्रेलले वडा नं ८ स्थित कागेश्वरी मनोहराका मतदातासँग भेटघाट गरेकी छन् । भेटघाटका क्रममा मतदाताहरूले अन्यले यस क्षेत्रबाट चुनाव जितेर...

कात्तिक १८, २०७९

आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनको लागि प्रमुख राजनीतिक दलले घोषणापत्रमा स्वास्थ्यको मुद्दालाई प्रमुखताका साथ उठाएका छन् ।  नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत ...

कात्तिक १७, २०७९

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले तीन उपमहानगरपालिकामा रेल चलाउने प्रतिबद्धतासहितको घोषणापत्र जारी गरेको छ । दिगो यातायात गुरूयोजना बनाउँदै बुटवल–भैरहवा, नेपालगञ्ज–कोहलपुर र घोराही&n...

कात्तिक १७, २०७९

कृषि र पशुपालनबाट आफ्नो जीविकोपार्जन गर्दै आएका तेह्रथुम लालीगुराँस नगरपालिका–८ मेघाका अधिकांश मतदाता हरेक चुनावमा आफ्नो गाउँको मुहार फेरिने आशामा छन् । गाउँमा गुणस्तरीय सडक, विद्यालय, खानेपानी र स्वा...

कात्तिक १७, २०७९

आगामी प्रतिनिधि र प्रदेश सभाको चुनाव आउन केही साता बाँकी रहँदा उम्मेदवार घरदैलामा पुगेर मतदाता रिझाउनमा व्यस्त छन् । उम्मेदवार घर–घरमा पुगेर आफ्ना एजेण्डा मतदातालाई सुनाउँदैछन् । मतदाता घरदैलोमा आउने उ...

कात्तिक १७, २०७९

काठमाडौं क्षेत्र नं. २ मा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले घरदैलो शुरु गरेका छन् । गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूले बिहीवारदेखि संयुक्त रुपमा घरदैलो शुरु ग...

कात्तिक १७, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनलाई सामान्य रूपमा नलिन आग्रह गरेका छन् । बिहीवार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी ...

कात्तिक १७, २०७९

गोरखा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले नेपालमा राजनीति दलप्रति वितृष्णा उठिरहेको भन्दै नेताहरूले देशको समृद्धि र विकासमा जोड दिन आवश्यक रहेको बताएका छन् । बिहीव...

कात्तिक १७, २०७९

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगले हेलिकप्टरबाट जुम्लामा मतपत्र पुर्‍याएको छ । आयोगले नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट जुम्ला मतपत्र पुर्‍याएको हो । ...

कात्तिक १५, २०७९

मोरङको निर्वाचन क्षेत्र नं. ६(२)मा नेपाली कांग्रेसको तर्फबाट विद्रोही उम्मेदवार बनेका नवीन दाहालले उम्मेदवारी निष्कृय पारेका छन् । उक्त क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्...

कात्तिक १५, २०७९

नेकपा एमालेले महिनावारी हुने महिलालाई स्यानिटरी प्याड खरिदका लागि वार्षिक १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि एमालेले सार्वजनिक गरे...

कात्तिक १५, २०७९

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावी घोषणा पत्रमा गरिएका २० वटा ज्ञारेन्टी राष्ट्र बैंकले नोटमा गरेको ज्ञारेन्टीजस्तो भएको बताएका छन् । घोषणापत्रमा गरिएका कुराको भुक्तानी एमालेले गर्ने ओ...

कात्तिक १५, २०७९

नेकपा एमालेले आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब पुर्‍याउने दाबी गरेको छ । आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावको लागि मंगलवार काठमाडौंमा चुनावी घोषणापत्र जारी गर्दै एमाल...

कात्तिक १५, २०७९

नेकपा एमालेले मंसिर ४ मा हुने निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको घोषणा पत्रमा एमालेका २० ग्यारेन्टी उल्लेख गरिएको छ ।  एमालेको सरक...

कात्तिक १५, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबैभन्दा धेरै काठमाडौं क्षेत्र नम्बर १ बाट महिला उम्मेदवार बनेका छन् । निर्वाचन आयोगका अनुसार उक्त क्षेत्रमा उम्मेदवारी दिएका कुल ३२ जनामध्ये १० जना महिला उम्म...

कात्तिक १५, २०७९

नेकपा एमालेले मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावलाई लक्षित गर्दै घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलवार काठमाडौंको होटल याक एण्ड यतीमा आयोजित एक कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा ...

कात्तिक १५, २०७९

नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार बनेपछि नेपालीलाई मात्रै नागरिकता दिने नीति लिने बताएको छ । मंगलवार काठमाडौंमा एमालेको चुनावी घोषणा पत्र जारी गर्दै नेपालीलाई मात्रै नागरिकता दिने प्रतिबद्धता व्यक्त गरेको ...

कात्तिक १५, २०७९

कैलालीको टीकापुर क्षेत्रमा सुकुम्वासी, मुक्तकमैयालाई लालपूर्जा वितरण, विमानस्थल सञ्चालन, औद्योगिक ग्राम स्थापना, रोजगारी सिर्जना निर्वाचनका मुख्य मुद्दा बन्दै आएका छन् । उम्मेदवार र राजनीतिक दल विगतका निर्वाचनमा जस्त...