×

कात्तिक १५, २०७९

केन्द्रमा स्थापित दुई युवा नेताको चुनावी प्रतिस्पर्धाले ओखलढुङ्गाको चुनावी रौनक बढाएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा साझा उम्मे...

कात्तिक १४, २०७९

नेकपा माओवादी केन्द्रले काठमाडौंमा मेट्रोदेखि मोनो रेलसम्म चलाउने योजना समावेश गरेर चुनावी प्रतिबद्धतापत्र अगाडि सारेको छ । सोमवार सार्वजनिक गरेको चुनावी प्रतिबद्धता पत्रमा काठमाडौं उपत्यकाको बागमती, विष्णुमती,...

कात्तिक १४, २०७९

नेकपा माओवादी केन्द्रले शासकीय स्वरूप परिवर्तन घोषणासहितको घोषणा पत्र सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा मतदातालाई फकाउने उद्देश्यले माओवादीले केन्द्रले सोमवार पार्ट...

कात्तिक १४, २०७९

नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डासहितको घोषणा पत्र सार्वजनिक गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमवार निर्वाचन घोषणा पत्र सार्वजनिक गर्दै स्थिरता, शान्ति ...

कात्तिक १४, २०७९

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ समितिले प्रतिबद्धता पत्र जारी गरेको छ । आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा आफ्ना दलप्रति मतदाताको ध्यानाकर्...

कात्तिक १४, २०७९

निर्वाचन आयोगले राजनीतिक दलले कुनै सभा वा कार्यक्रममा बढीमा १० वटासम्म राष्ट्रिय झण्डा प्रयोग गर्नसक्ने आचारसंहिताको प्रावधान स्मरण गराएको छ । सोमवार विज्ञप्ति जारी गर्दै आयोगले उक्त संख्याभन्दा बढी राष्ट्रिय झण्डाको प्...

कात्तिक १३, २०७९

नेकपा (माओवादी केन्द्र) ले सोमवार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको सो पार्टीले जना...

कात्तिक १३, २०७९

नेपाली कांग्रेसको सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको रुचीमा ६५ वर्षमा जेष्ठ नागरिक भत्ता (वृद्धा भत्ता) दिने व्यवस्था घोषणा पत्रमा ल्याइएको कांग्रेसले बताएको छ ।  कांग्रेसको चुनावी घोषणा पत्रका सम्ब...

कात्तिक १३, २०७९

सिन्धुपाल्चोक क्षेत्र नं २ को निर्वाचन रोचक बन्दै गएको छ । प्रभावशाली नेता चुनावी मैदानमा उत्रिएका कारण यो पटकको निर्वाचन रोचक बनेको हो । यस क्षेत्रमा २०७० र २०७४ मा निर्वाचित एमालेका स्थायी कमिटी सदस्य शेरबहादु...

कात्तिक १३, २०७९

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं २ मा कसले बाजी मार्ने हो भन्ने विषय बढी चर्चामा छ । यसअघि २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादीसहितको वाम गठबन्धनका साझा उम्मेदवार...

कात्तिक १३, २०७९

नेकपा एमालेको पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान गठबन्धन सरकारले मुलुक र विकासको ‘होलीडे’ मनाएको भन्दै आक्रोश ब्यक्त गरेका छन् । एमाले सूर्यविनायक नगरकमिटी वडा नं. ५ ले आइतवार आ...

कात्तिक ११, २०७९

सत्ता गठबन्धनमा रहेका दलहरूले सबै निर्वाचन क्षेत्रका साझा उम्मेदवारहरूको सूची सार्वजनिक गरेका छन् । प्रतिनिधि सभातर्फ देशभरको १६५ वटै निर्वाचन क्षेत्रमा साझा उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको हो ।  नेप...

कात्तिक १०, २०७९

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भरतबहादुर रावल राजनीतिमा होमिएका लामो समय भइसकेको छ । राजनीतिसँगै व्यापारमा पनि उत्तिकै सक्रिय रावलको दैनिकी चुनाव नजिकिएपछि भने फेरिएको छ । हरेक दिन ब...

कात्तिक ९, २०७९

नेकपा (माओवादी केन्द्र) की नेता ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन् । बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्द...

कात्तिक ८, २०७९

नेपाली कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सूचना संकलन तथा अनुगमन उपसमिति गठन गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि गठन गरिएको उक्त समितिमा कांग्रेसले मंगलवार ८१४ सदस्य मन...

कात्तिक ८, २०७९

निर्वाचन आयोगले ५४८ जना उम्मेदवारको नाम समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको सूचीबाट हटाएको छ । योग्यता नपुगेको भन्दै आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बुझा...

कात्तिक ८, २०७९

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचनलाई लक्षित दुवै गठबन्धन गलत भएको बताएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा निर्वाचनलाई लक्षित गरी बनेका दुवै गठबन्धनले मुलुकको हित नग...

कात्तिक ८, २०७९

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रूपमा लिएको बताएका छन् । मंगलवार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका ल...

कात्तिक ७, २०७९

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसारका क्रममा हेलिकप्टरलगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने कार्यलाई रोक्न विशेष निर्णय गरेको छ । आयोगले निर्वाच...

कात्तिक ७, २०७९

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन गर्नु रहर नभई देशको आवश्यकता रहेको दाबी गरेका छन् । गठबन्धनका कारण टिकट खोसिएकालाई अन्य तरिकाले न्याय गर्ने उनले बताए । सत्तारुढ गठबन्धनले ...

कात्तिक ७, २०७९

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विशाक्त भावनालाई फालेर संयुक्त यात्राको मार्गमा अगाडि बढ्न आग्रह गरेका छन् । वाम–लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उ...