×

भदौ २७, २०७९

हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तले आगामी निर्वाचनमा सहकार्य गर्ने समझदारी गरेका छन् । सोमवार दुवै पार्टीका अध्यक्षले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश स...

भदौ २१, २०७९

प्रतिनिधि सभातर्फ प्रदेश १ बाट नेकपा एमालेले १२ जना उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरेको छ । एकल सिफारिस गरिएकामध्ये दुई जना पदाधिकारी छन् ।  हालसम्म अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवासचन्द्र नेम्वा...

भदौ १९, २०७९

गोकर्ण विष्टले चुनाव जित्दै आएको गुल्मी क्षेत्र नम्बर २ बाट मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट तीन जना सिफारिसमा परेका छन् । पूर्वमन्त्री गोकर्ण विष्ट, प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष अध्यक्ष राज...

भदौ १८, २०७९

स्वास्थ्य क्षेत्रको विकृति अन्त्यका लागि पटकपटक अनसन बसिसकेका डा. गोविन्द केसीले समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलाई आगामी निर्वाचनका लागि शुभकामना दिएका छन् ।  शनिवार गोरखामा भएको भेटका क्रमम...

भदौ १६, २०७९

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई प्रतिनिधि सभाको उम्मेदवार बनाउन सुर्खेत क्षेत्र नं.–१ बाट सिफारिस भएको छ । बिहीवार बसेको क्षेत्रीय कार्य समितिको बैठकले खड्कालाई उम्मेदवारमा सिफारिस गरेको क्...

भदौ १६, २०७९

गृहमन्त्री बालकृष्ण खाण आगामी निर्वाचनमा रुपन्देही २ बाट चुनाव लड्ने खबरले बिहीवार रूपन्देही चर्चामा छ । यो नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लगातार जित्दै आएको क्षेत्र हो ।  नेपाली कांग्रेसका प्रभावश...

भदौ १६, २०७९

रूपन्देही क्षेत्र नम्बर ४ र ५ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका लागि उम्मेदवारको लागि एकल नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ४ बाट प्रमोद यादव र क्षेत्र नम्बर ५ बाट भरतकुमार शाह रहेका छन् । दुवै बहालवाला प्रतिन...

भदौ १६, २०७९

नेकपा (एमाले) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । एमालेको यही भदौ १० र ११ गते ...

भदौ १६, २०७९

गृहमन्त्री बालकृष्ण खाण रूपन्देही क्षेत्र नम्बर– २ बाट प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस भएका छन् । कांग्रेसका प्रभावशाली नेता गृहमन्त्री खाणसँगै नेता युवराज गिरी, कृष्णप्रसाद पोखरेल र व्यवसायी चुन्नुप्रसा...

भदौ १६, २०७९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा धनकुटाबाट प्रतिनिधिसभाको उम्मेद्वारका रूपमा सर्वसम्मत सिफारिस भएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटाबाट कांग्रेसले उनको मात्रै नाम सिफारिस भएको हो ।&nb...

भदौ १४, २०७९

नेकपा एकीकृत समाजवादीले रूपन्देही क्षेत्र नम्बर १ र पाल्पा क्षेत्र नम्बर २ बाट आउँदो निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ । रूपन्देही क्षेत्र नम्बर १ बाट पार्टीका महासचिव बेदुराम भुसाल र उपमहासचिव विजय पौडेल...

भदौ १३, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंमा नयाँ उम्मेदवार खडा गर्ने बताएका छन् । पार्टीको तर्फबाट काठमाडौंमा नयाँ अनुहार उम्मेदवारको रुपमा प्रस्तुत गर्ने उनको भनाइ थियो ।&nbs...

भदौ १३, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक टिकट वितरणमा अनौठो घटना नहुने बताएका छन् । स्थानीय तहको निर्वाचनमा जस्तो पार्टीभित्र टिकट वितरणमा अनौठो घटना नहुने उनको भनाइ छ । सोमव...

भदौ १३, २०७९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सी (बुधवार)सम्ममा गठबन्धनमा रहेका दलहरूबीच सिट बाँडफाँटबारे टुंगो लाग्ने बताएका छन् । उनले पर्सीसम्ममा आगामी मंसिर ४ गते हुने प्रतिनिधि...

भदौ १३, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रबाट चुनाव लड्न कांग्रेसका अन्य तीन नेताले रुची देखाएका छन् । पौडेलबाहेक अन्य तीन नेताले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको चुनाव लड्नको ला...

भदौ १२, २०७९

नेकपा (एमाले) केन्द्रीय निर्वाचन परिचालन कमिटीले ३४ सदस्यीय सचिवालय गठन गरेको छ । आइतवार बसेको निर्वाचन परिचालन कमिटीको पहिलो बैठकले सचिवालय गठन गरेको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभ...

भदौ १२, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक शुरू भएको छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालय जारी बैठकले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन रणनीति तयार गर्ने छ ।  एमालेको ...

भदौ ११, २०७९

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनपछि अध्यक्ष केपी ओलीको नेतृत्वमा बहुमतको सरकार निर्माण गर्ने गरी चुनावी अभियान अघि बढाउने निर्णय गरेको छ ।  शुक्रवार र शनिवार ललितपुरको च्यासलस्थित पा...

भदौ ११, २०७९

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनमा उम्मेदवार छनोट मापदण्ड पारित गरेको छ ।  ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रवार र शनिवार बसेको केन्द्रीय कमिटीको चौथो बैठकले निर्वाचन...

भदौ ११, २०७९

नेकपा एकीकृत समाजवादी सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको शनिवार बसेको बैठकले मुख्यमन्त्री राईसहित थ...

भदौ १०, २०७९

नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बन्नेको नाम भदौ २० गतेसम्म सिफारिस गर्न तल्लो कमिटीलाई निर्देशन दिएको छ । महामन्त्री गगनकुमार थापाले प्रदेश कार्य समिति, जिल्ला कार्यसमिति, प्रति...