×

कात्तिक ७, २०७९

नेकपा एमालेका प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले बुटवलको विकास र जनताको सेवाबाहेक आफूले केही नसोचेको बताएका छन् । रुपन्देही–२ (२) का उम्मेदवार श्रेष्ठले आफूले यसअघि गरेका कामलाई जनताले देखिरहेको ...

कात्तिक ७, २०७९

लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्साको विरोध गर्दा सांसद पद गुमाएकी सरिता गिरी राष्ट्रिय झण्डा बोकेर चुनाव प्रचारमा हिँडेकी छन् । चुच्चे नक्सालाई संविधानको अनुसूचीमा समावेश गर्न संविधान संशोधन गर्ने ब...

कात्तिक ६, २०७९

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पार्टीको संकल्प पत्र सार्वजनिक गर्दैछ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबाट कांग्रेसको संकल्प पत्र आज साँझ...

कात्तिक ६, २०७९

नेपाल प्रहरीले निर्वाचनका लागि ल्याएको नयाँ गाडी तिहारपछि वितरण गर्ने भएको छ । प्रहरीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भनेर १८० वटा गाडी खरिद गरेको छ । उक्त गाडी केही दिनभि...

कात्तिक ५, २०७९

ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले आगामी निर्वाचनमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार ईश्वर पोखरेललाई साथ दिने घोषणा गरेका छन् । काठमाडौंक...

कात्तिक ५, २०७९

सिन्धुपाल्चोकको क्षेत्र नम्बर–१ मा मंसिर ४ मा हुने चुनावमा लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र मुख्य प्रतिष्पर्धीका रूपमा छन् । सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्दा सिन्धुपाल्चोकको दुई वटा निर्वाचन क्षेत्रमध्य...

कात्तिक ५, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा राजनीतिक दलतर्फ नेकपा एमालेले सबैभन्दा धेरै स्थानमा उम्मेदवार उठाएको छ । प्रत्यक्षतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले १४१ सिटमा उम्मेदवारी दिएको छ ...

कात्तिक १, २०७९

नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ । मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति...

असोज २८, २०७९

निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधन गर्ने प्रयोजनका लागि सो कल सेन्टरको सञ्चालनमा ल्याइएको हो ।  कल सेन्टरबाट ...

असोज २४, २०७९

बाँकेमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ ।  दुई पार्टीका जिल्ला नेतृत्वबीच प्रतिनिधि सभा र प्रदेश सभातर्फ बाँकेका सबै निर्वाचन क्षेत्रमा तालमेल गर्ने सहमति भ...

असोज २३, २०७९

धनुषा–२ मा नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि उमाशंकर अरगरियाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।  त्यसैगरी प्रदेश सभामा एमाले केन्द्रीय सदस्य सन्जीव झा ‘सुरज’ र लखन दासले पनि उ...

असोज २३, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले सप्तरी–२ बाट उम्मेदवारी मनोनयन गराएका हुन् ।  उनी उक्त क्षेत्रका निवर्तमान ...

असोज २२, २०७९

सत्ता गठबन्धनका उम्मेदवारसँग कडा प्रतिष्पर्धा हुने ठानिएको यो पटकको निर्वाचनमा एमालेले लुम्बिनी प्रदेशमा नयाँ अनुहारलाई अगाडि सारेको छ । पाल्पा, दाङ, प्यूठान, बाँके, पश्चिम नवलपरासीलगायत जिल्लामा एमालेबाट पहिलो...

असोज १८, २०७९

नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ ले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा अन्य दललाई टिकट नदिन नेतृत्वलाई खबरदारी गरेको छ । केन्द्रीय नेतृत्व गठबन्धन गरेर निर्वाचनमा जाने तयारीमा र...

असोज १७, २०७९

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनमा प्रवेश गर्ने निर्णय गरेको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा सोमवार बसेको ...

असोज ६, २०७९

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनलाई भविष्यको प्रधानमन्त्री को हो भनेर देखाउन चुनौती दिएका छन् । भविष्यको नेता देखाउन नसक्नेले देशको नेतृत्व गर्न नसक्ने उनले दाबी गरे । नेपाल प्रहरीका पू...

असोज ३, २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलले पेश गरेको समानुपातिक तर्फको बन्दसूची रुजु गरेर दर्ताको काम आज रातभरि चल्न सक्ने बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि...

भदौ ३०, २०७९

नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको सूची बनाउने जिम्मा सह–महामन्त्रीहरूलाई दिएको छ । पार्टीको महाधिवेशनमा समावेशिताको आधारमा विभिन्न क्लष्टरबाट चुनिएका सह महामन्त्रीहरूलाई आफ्नो क्लष्टरको उम्मेदवा...

भदौ २८, २०७९

निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया शुरू गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया शुरू भएको...

भदौ २८, २०७९

मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा रोचक चुनावी भिडन्त हुने एउटा क्षेत्रमध्ये पर्नेछ दाङ–२ । जहाँ ‘हेभिवेट’ उम्मेदवार नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र नेकपा एमालेका महासचि...

भदौ २७, २०७९

मंसिर ४ गतेका लागि घोषणा गरिएको निर्वाचनमा आमरूपमा सत्तारूढ गठबन्धन भर्सेस एमालेको प्रतिस्पर्धाजस्तो देखिन्छ । तर, एमालेले भने आगामी चुनावमा सत्तारूढ गठबन्धनभन्दा बाहिर रहेका साना दलहरूलाई समेटेर चुनावमा जाने ...