×

बैशाख १९, २०७९

स्थानीय तह निर्वाचनमा मनोनयनपत्र दर्ता गराएकामध्ये विभिन्न पदमा ३५३ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगको कार्यतालिकाअनुसार वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ताको स...

बैशाख १९, २०७९

पर्वतमा स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आचारसंहिता पालनामा कडाइ गरिने भएको छ । आचारसंहिता उल्लंघनका घटना बढ्न थालेपछि कडाइ गर्न थालिएको हो ।  आचारसंहिता अनुगमन समिति पर्वतको बैठकले आचारसंहिता...

बैशाख १७, २०७९

गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएलगत्तै नेपाली कांग्रेस र एमालेका उम्मेदवार दुवै आशीर्वाद माग्दै नगरपालिकाका जेष्ठ नागरिक परशुराम उपाध्यायकोमा पुगे । १०२ वर्ष...

बैशाख १७, २०७९

लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहको नेतृत्वका लागि महिला नेत्री प्रतिस्पर्धामा छन् ।  रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा नेकपा एमालेबाट रमावती यादव, पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको प्रमुखम...

बैशाख १७, २०७९

आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै रसुवामा चुनावी माहोल बढ्दै गएको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार र...

बैशाख १७, २०७९

आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका म्याग्दीका ४१ जनाले शुक्रवार उम्मेदवारी फिर्ता गरेका छन् । म्याग्दीका छवटा स्थानीय तह र ४५ वटा वडामा वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते ७५९ ...

बैशाख १७, २०७९

सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । उम्मेदवारले आफ्नो मनोनयन समेत दर्ता गराइसकेका छन् । निर्वाचन कार्यालयले उम्मेदवारको अन्तिम नामावलीसमेत प्रकाशित गरिसकेको छ । केही ठाउ...

बैशाख १६, २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करीब ४ हजारले फिर्ता लिएका छन् । वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा शुक्रवार साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थि...

बैशाख १५, २०७९

स्थानीय तह निर्वाचनअन्तर्गत मोरङको केराबारी गाउँपालिकाको १ नम्बर वडामा महिला सदस्यका उम्मेदवारी खारेज भएको छ । वडा सदस्य पवित्रा लिम्बुको उम्मेदवारी रद्द भएको हो । लिम्बुलाई नेकपा एमालेले वडा सदस्य पद...

बैशाख १५, २०७९

देशकै राजधानीमा अवस्थित काठमाडौं महानगरपालिका यतिबेला चुनावी रंगमा रंगिएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरू प्रचार-प्रसारमा जुटिसकेका छन् । सत्ता गठबन्धनको तर्फबाट काठमाडौ...

बैशाख १५, २०७९

सर्लाहीका विभिन्न स्थानीय तहमा १७ उम्मेदवारविरुद्ध उजुरी परेको छ । सबैभन्दा धेरै बसबरिया गाउँपालिकामा उम्मेदवारी दिएका ७ विरुद्ध उजुरी परेको हो ।   बागमती नगरपालिकामा ४ उम्मेदवारविरुद्ध उजुरी परेक...

बैशाख १३, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट मनरा शिसवा नगरपालिका–८ मा दलित वडा सदस्यकी उम्मेदवार जानकीदेवी राम निर्विरोध निर्वाचित भएकी छन् । स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारी दर्ता गरेपछि जानकी ...

बैशाख १३, २०७९

पाल्पाको पूर्वखोला गाउँपालिकामा २ जना महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतवार र सोमवार भएको उम्मेदवारको मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि दुव...

बैशाख १३, २०७९

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशसभा सांसद दीपेश थारूले सांसद पदबाट राजीनामा दिएर मेयरको उम्मेदवारी दिएका छन् । थारूले सांसदबाट राजीनामा दिएर बर्दियाको राजापुर नगरपालिकामा माओवादीबाट मेयर पदमा उम्मे...

बैशाख १३, २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने दिन (वैशाख १२ गते) एमाले उपाध्यक्ष विष्णु पौडेल गृहजिल्ला रूपन्देही आइपुगेका थिए । बुटवल उपमहानगरपालिका लगायत देशका विभिन्न स्थानमा उम्मेदवा...

बैशाख १२, २०७९

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ मा अध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृत राजकुमार दाहालका अनुसार वडाध्यक्ष छेदेन लामा शेर्पा, महिला सदस्यमा फुपु लमु श्रेष्ठ, दलित महिला ...

बैशाख १२, २०७९

स्थानीय निर्वाचनका लागि उम्मेदवारको मनोनयन गर्ने पहिलो दिन आइतवार सुनसान प्रायः रहेको प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहको माहोल सोमवार एकाएक बदलियो । केही साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आइतवार नै...

बैशाख १२, २०७९

नेपाली कांग्रेसले वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि आइतवार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै विभिन्न योजना र नीतिका साथै के गर्ने के नगर्ने प्रतिज्ञाका विषयसमेत उल्लेख गरेको छ । ‘नेपाली कांग्र...

बैशाख १०, २०७९

नेपालको सुरक्षा संयन्त्र वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ ।  सुरक्षा टोलीले अहिले मतदानस्थल र के...

बैशाख १०, २०७९

प्युठानको झिमरुक गाउँपालिकामा सत्तारुढ गठबन्धन भित्रका दलले छुट्टाछुट्टै चुनाव लड्ने भनेर गरेको सहमतिलाई लुम्बिनी प्रदेश गठबन्धनले खारेज गरिदिएको छ । गठबन्धनको लुम्बिनी प्रदेश संयन्त्रले प्रदेशबाटै सिट बाँडफाँट...

बैशाख १०, २०७९

स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहका वर्तमान जनप्रतिनिधिका साथै प्रदेश सांसद, निजामती कर्मचारी तथा शिक्षकले राजीनामा दिएका ...