×

बैशाख २७, २०७९

नेपालकै सबैभन्दा सुदूरपूर्वी नगरपालिका मेचीनगरमा सदाबहार प्रतिस्पर्धी कांग्रेस र एमाले स्थानीय तहको चुनावमा एकले अर्कालाई पराजित गर्ने अन्तिम कसरतमा छन् । तर दुवै दलभित्र बाहुनडाँगीमा जंगली हात्तीले सिर्जना गर्ने...

बैशाख २६, २०७९

मोरङको रतुवामाई कम्युनिस्ट पार्टीको उद्गम थलो मानिन्छ । २०३५ सालमा नेकपा मालेको पहिलो महाधिवेशन साविकको इटहरा गाविस (हाल रतुवामाई नगरपालिका) मा भएको थियो । रतुवामाई नगरपालिकामै नेकपा एमालेका संस्...

बैशाख २६, २०७९

राजनीतिक दलहरूले चुनावको मुखमा निर्वाचन आचारसंहिता विपरीत बजार क्षेत्रलाई कोलाहल मच्चाएका छन् ।  वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलक्षित दलहरूको प्रचारप्रसार तीब्र छ । गाडी र ई–रिक्सामा चर्को ...

बैशाख २६, २०७९

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला विराटनगर महानगरपालिकामा आफ्नो उम्मेदवार जिताउने भरमग्दुर प्रयासमा छन् । नागेश कोइरालाई उम्मेदवार बनाउन सम्पूर्ण शक्ति लगाएका कोइरालाई विराटनगरमा जीत निकाल्नु पार्टीभित्रै...

बैशाख २५, २०७९

२०७४ को स्थानीय तह चुनावमा खुलेर प्रचारसमेत गर्न नपाएको नेकपा एमालेले अहिले जनकपुर उपमहानगरपालिकामा सशक्त चुनावी प्रचार गरिरहेको छ । शहरदेखि गाउँसम्म एमालेको झण्डा र चुनाव चिह्न फहराइएका छन् ।  एमाल...

बैशाख २४, २०७९

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका गाउँगाउँमा चुनावी गतिविधि बढेको छ । उम्मेदवार र राजनीतिक दलका नेता मतदातालाई भेट्न घरआँगनमै पुगेका छन् । घरमा मतदाता नभेटिए खेतबारी र काम गरिरहेको ठाउँमै...

बैशाख २४, २०७९

वैशाख ३० अर्थात् स्थानीय तहको निर्वाचन आउन अब केवल ७ दिन मात्र बाँकी रहँदा म्याग्दीमा उम्मेदवार र राजनीतिक दलहरूले मतदाताको घरदैलोमा नै पुगेर मतदाता शिक्षा कार्यक्रम अगाडि बढाएका छन् । निर्वाचनमा आयोगले मतदा...

बैशाख २४, २०७९

वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा खटिने रोल्पाका ३४५ मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । २ दिनसम्म चलेको तालिममा मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्...

बैशाख २४, २०७९

चितवन जिल्लाको महत्त्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जिल्लाको महत्त्वपूर्ण मानिएको क्षेत्र कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा ने...

बैशाख २४, २०७९

आसन्न स्थानीय तहको निर्वाचन गराउने प्रयोजनका लागि कैलाली जिल्लाका सबै १३ पालिका तहमा ४ हजारभन्दा बढी कर्मचारी खटाउन लागिएको छ । आवश्यक निर्वाचन सामग्रीसहित जिल्लाका सबै २३६ मतदानस्थलका ६१९ मतदान केन्द्रका लाग...

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

बैशाख २२, २०७९

भूगोलका दृष्टिले देशकै ठूलो पोखरा महानगरपालिकामा मुख्य प्रतिष्पर्धा ५ दलीय गठबन्धन र नेकपा एमालेबीच हुने आकलन गरिए पनि साना तथा नयाँ दलका साथै स्वतन्त्र उम्मेदवार उच्च मनोबलका साथ चुनावी मैदानमा छन् । भ्रष्टा...

बैशाख २२, २०७९

आसन्न स्थानीय तह निर्वाचनका लागि कालीकोटमा ९१ हजार मतपत्रसहित आवश्यक निर्वाचन सामग्री आइपुगेको छ ।  जिल्ला आइपुगेका सामग्री मतदान केन्द्र तथा मतदान स्थलमा पुर्‍याउने काम शुरू भएको जिल्ला निर्वाचन कार्य...

बैशाख २१, २०७९

काभ्रेको पनौती नगरपालिकामा नेकपा एमाले र सत्ता पक्षधर गठबन्धन चुनावी मैदानमा आमनेसामने भिडिरहेका छन् । नेकपा एमालेको लालकिल्लाको रूपमा स्थापित धार्मिक तथा सांस्कृतिक शहर पनौतीमा यतिबेला चुनावी माहोल ताते...

बैशाख २०, २०७९

स्थानीय तहको निर्वाचनमा आफूहरू निर्वाचित भए विपन्न सुत्केरीलाई ३ महिनासम्म ५ हजार रुपैयाँ मासिक भत्ता दिने गठबन्धन दलका उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ५ दलीय गठ...

बैशाख २०, २०७९

स्थानीय तह निर्वाचनका लागि प्रचारप्रसारको क्रममा राजधानीमै नेकपा एमालेका उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ । नेकपा एमालेका उम्मेदवारले निर्वाचन चिह्न सूर्य छाप अंकित टिसर्ट लगाएका युवाला...

बैशाख २०, २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जुम्लामा मंगलवार ७६ हजार थान मतपत्र आइपुगेका छन् ।  मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले १५२ प्याकेटमा सो परिमाणका मतपत्र आइपु...

बैशाख १९, २०७९

काठमाडौंको टोखा नगरपालिकामा ४० मतदान केन्द्र राखिने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि १५ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने टोखा नगरपा...

बैशाख १९, २०७९

स्थानीय निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंबाट एकैदिनमा ढुवानी गर्न सकिने मधेश प्रदेश र बागमती प्रदेशका केही जिल्लामा ढु...

बैशाख १९, २०७९

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका क्रममा पोस्टर, भित्ते लेखन, तुल, ब्यानरलाई प्रयोग नगर्न आग्रह गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले गत चैत २५ गतेदेखि निर्वाचन आचारसंहि...

बैशाख १९, २०७९

स्थानीय निर्वाचनको मिति नजिकिएका समयमा इन्टरनेट सेवा प्रदायक संघ नेपालले आगामी हप्तादेखि इन्टरनेट सेवा बन्द हुनसक्ने भनी दिएको चेतावनीप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘विद्यमान स...