×

चैत २९, २०७८

निर्वाचन आयोगले राजनीतिक दललाई उम्मेदवार लैंगिक समावेशीमैत्री बनाउन दिएको निर्देशन सच्याएको छ । आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै निर्देशनको बुँदा नम्बर ६ सच्याइए...

चैत २९, २०७८

सत्ता गठबन्धनबीच चुनावी तालमेलको चर्चा चलेदेखि नै चितवनको भरतपुर महानगरपालिका चर्चाको केन्द्रमा छ । अघिल्लो निर्वाचनमा आफूले जितेको एक मात्र महानगर भरतपुरमा पुनः दोहोरिने चाहना माओवादीको छ ।  ग...

चैत २९, २०७८

नेकपा एमालेले मोरङका तीन पालिका प्रमुखका लागि सर्वसम्मत रुपमा एक–एक जनाको नाम सिफारिस गरेको छ ।  वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि दुई गाउँपालिका र एक नगरपालिकामा एमालेले सर्वसम्मत न...

चैत २८, २०७८

स्थानीय तह निर्वाचन आउन अब जम्मा ३१ दिन मात्रै बाँकी छ । अबको १ महिनामा अर्थात् वैशाखको ३० गते स्थानीय सरकारको नेतृत्व चयनका लागि देशभर मतदान हुँदैछ । निर्वाचनको प्रचार अभियानमा संघीय संसदको प्रमुख प्रतिपक्ष...

चैत २८, २०७८

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन गरेर जाने निर्णय नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले गरे पनि मोरङमा द्विविधा देखिएको छ । कांग्रेस संस्थापनइतर डा. शेखर कोइराला समूहका नेत...

चैत २७, २०७८

नेकपा एमालेले वैशाख ३० गते हुने निर्वाचनको लागि ३ महानगरपालिका र ३ उपमहानगरपालिकामा मात्रै उम्मेदवार सिफारिस गरेको छ । एमालेले उपमहानगरपालिकाको उम्मेदवार प्रदेश कमिटीबाट र महानगरपालिकाको उम्मेदवार केन्...

चैत २६, २०७८

स्थानीय निर्वाचनको मुखमा रुपन्देहीमा नेकपा माओवादी केन्द्रका जिल्लादेखि वडा तहसम्मका नेता एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्र रुपन्देहीकी जिल्ला कमिटी सदस्य मञ्जु भुसाल सहितका नेता, कार्यकर्ता एमाले प्रवेश ग...

चैत २६, २०७८

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेका सत्तारुढ ५ दलको कैलाली जिल्लामा कार्यदल गठन गरिएको छ ।   धनगढीमा शुक्रवार बसेको ५ दलको बैठकले गठन गरेको कार्यदलमा नेपाली...

चैत २६, २०७८

कर्णाली प्रदेशबाट निर्वाचनमा भाग लिने दलको संख्या अन्य प्रदेशको तुलनामा न्यून देखिएको छ । कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम दलले निर्वाचनमा भाग लिँदैछन् ।  सुर्खेतमा ...

चैत २६, २०७८

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको  आकांक्षी बनेका छन् तर निर्वाचन खर्चिलो हुने डरले उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा अझै अन्योल देखिन्छ । पालिकामा ...

चैत २५, २०७८

आगामी वैशाख ३० गते शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि सबै राजनीतिक दल र सरोकारवालाको सुझाव तथा परामर्शमा स्वीकृत गरिएको निर्वाचन आचारसंहिता २०७८ शुक्रवारदेखि लागू भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र...

चैत २४, २०७८

आसन्न स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको मेयर नछाड्न नेपाली कांग्रेसका स्थानीय नेताहरूले पार्टी नेतृत्वलाई दबाब दिएका छन् । भरतपुरमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित रेनु दाहाल मेयर छिन् ।...

चैत २४, २०७८

नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र बनाउन छलफल शुरू गरेको छ । पार्टी महामन्त्री गगन थापाको नेतृत्वको स्थानीय तह निर्वाचन घोषणापत्र समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा शुरू ...

चैत २४, २०७८

स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा असन्तुष्टि जनाउँदै नेकपा एमालेले ज्ञापनपत्र बुझाउने भएको छ । एमाले महासचिव शंकर पोखरेल सहितको टोली निर्वाचन आयोग पुगेर आचारसंहितामा आएको ...

चैत २३, २०७८

लुम्बिनी प्रदेशका १०९ वटै स्थानीय तहमा सत्तारूढ गठबन्धनले संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ । गठबन्धन दलका प्रदेश स्तरको बैठकले संयन्त्र निर्माण, नियमित बैठक बस्ने तथा मत विश्लेषण सहितको रिपोर्ट पेश गर्ने निर्णय...

चैत २३, २०७८

आसन्न स्थानीय तह निर्वाचनमा पाल्पामा ५ दलीय गठबन्धन हुने भएको छ । केन्द्रीय गठबन्धनलाई निरन्तरता दिने निर्णय अनुरूप जिल्लामा समेत ५ दलीय गठबन्धन गर्ने सहमति भएको हो । जिल्लामा बसेको गठबन्धन दलहरूको संयुक्त ब...

चैत २३, २०७८

लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीमा नेपाली कांग्रेसले उम्मेदवारको नाम छनोट प्रक्रिया शुरू गरेको छ तर उम्मेदवार छनोटमा वडादेखि नै किचलो देखिएको छ । नवलपरासी कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृह राज्यमन्त्र...

चैत २२, २०७८

स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरूले निर्माण प्रचारप्रसार गर्दा चुनाव चिह्न अंकित प्रचार सामग्री प्रयोग गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई दिएको ६० बुँदे निर्देशनको बुँदा नम्बर १६ मा भन...

चैत २२, २०७८

बाँकेका विभिन्न ६ स्थानीय तहमा रहेका १०१ मतदानस्थल अति संवेदनशीलका रूपमा रहेका छन् ।  जिल्लामा रहेका १३६ मतदानस्थलमध्ये ३५ मतदानस्थल संवेदनशील मतदानस्थलको रूपमा रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेले ज...

चैत २२, २०७८

निर्वाचनमा उम्मेदवार बन्न स्थानीय तहका पदाधिकारीले आफ्ना नाममा भएको बेरुजु फर्छ्यौट गर्न थालेका छन् । निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीका नाममा रहेको बेरुजु अनिवार्य फर्छ्यौट गर्नुपर्ने कानूनी प्रा...

चैत २२, २०७८

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्ने निर्णय तत्काल नगर्न देशभरका पार्टी कार्यसमितिलाई सर्कूलर गरेको छ ।  केन्द्रीय कार्यालयले सबै तहका कमिटीमा टेलिफोन गरेर तत्का...