×

NMB BANK
NIC ASIA

माओवादी सांसद दीपेश थारू राजीनामा दिएर मेयरका उम्मेदवार

बैशाख १३, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशसभा सांसद दीपेश थारूले सांसद पदबाट राजीनामा दिएर मेयरको उम्मेदवारी दिएका छन् ।

Muktinath Bank

थारूले सांसदबाट राजीनामा दिएर बर्दियाको राजापुर नगरपालिकामा माओवादीबाट मेयर पदमा उम्मेदवारको मनोनयन दर्ता गरेका हुन् ।
  
थारूले वैशाख ९ गते सोमवार सभामुख पूर्णबहादुर घर्तीलाई सांसद पदबाट दिएको राजीनामा ११ गते स्वीकृत गरिएको सूचना प्रदेशसभा सचिवालयले प्रकाशित गरेको छ तर उनले राजीनामा दिएर मेयरमा लडेको धेरैले पत्तो नै पाएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी बर्दियाको निर्वाचन क्षेत्र नम्बर २(२) बाट प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद हुन् । ‘निर्वाचन प्रयोजनका लागि भनेर थारूले राजीनामा दिनुभएको थियो,’ प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले लोकान्तरसँग भने, ‘११ गते राजीनामा स्वीकृत भएको छ । उहाँ निर्वाचित स्थान रिक्त रहेको सूचना प्रकाशित भएको छ ।’


Advertisment
Nabil box
Kumari

नेपालको संविधानको धारा १८०(क) बमोजिम थारूले जितेको निर्वाचन क्षेत्र रिक्त भएको जनाइएको छ ।

Vianet communication

‘प्रदेश सभाको बैठक चालू नरहेको अवस्थामा प्रदेशसभा नियमावली २०७४ को नियम १८५ को उपनियम २ बमोजिम जानकारीका लागि आदेशानुसार यो सूचनापत्र प्रकाशन गरिएको छ,’ प्रदेश सभाद्वारा जारी सूचनामा भनिएको छ । ८१ सदस्यीय प्रदेशसभा थारूको राजीनामासँगै ८० सदस्यीय भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x