×

जेठ ५, २०७९

काठमाडौं महानगरकी मेयर उम्मेदवार सिर्जना सिंह मतगणनास्थलमा पुगेकी छन् ।  गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी सिंह वडा नं. ८ को मतगणना भइरहेका बेला बिहीवार मतगणनास्थल राष्ट्रिय सभा गृह&nb...

जेठ ५, २०७९

सबैभन्दा कम जनसङ्ख्या भएको हिमाली जिल्ला मनाङमा स्थानीय तह निर्वाचनमा निर्वाचित अध्यक्षले शपथ लिएका छन् । चार गाउँपालिका रहेको मनाङमा उक्त निर्वाचनमा मिश्रित नतिजा आएको थियो ।  दुई पालिकामा नेकपा (एमाले...

जेठ ५, २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ४१ हजार ४१४ मतगणना हुँदासम्म दाहालले ३ हजार १२८ मतको अग्रता लिएकी हुन् । रेनुले १५ हजार ७४७ म...

जेठ ५, २०७९

काठमाडौं महानगरपालिकामा हालसम्मको ५८ हजार ८५० मत गणना हुँदा बालेनले मात्रै ३९ प्रतिशत पाएका छन् । बिहीबार १२ः३५ बजेसम्मको मत परिणाम अनुसार बालेनले २२ हजार ८४२ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपामा एमालेका...

जेठ ५, २०७९

देशको राजधानी रहेको काठमाडौं जिल्लाका १० नगरपालिकामध्ये ४ वटामा नेपाली कांग्रेस विजयी भएको छ ।  कांग्रेस कीर्तिपुर, गोकर्णेश्वर, दक्षिणकाली र तारकेश्वरमा विजयी भएको छ भने टोखा र बूढानीलकण्ठमा एमाले व...

जेठ ५, २०७९

बाजुराको बूढीगंगा नगरपालिकाका चार वटा वडामा मतगणना अन्योल भएको छ ।  नगर एक सातादेखि निर्वाचन अधिकृतविहीन बन्दा मतगणना अन्योल भएको हो ।  गत वैशाख ३० गते निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाल...

जेठ ५, २०७९

काठमाडौं महानगरका स्वतन्त्रबाट मेयर उम्मेदवार बालेन साहको मत २२ हजार नाघेको छ ।  ५८ हजार ७६ मत गन्दा बालेनले २२ हजार १८९ मत पाएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले...

जेठ ५, २०७९

ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । ३२ हजार ८१९ मत गन्दा महर्जनले १७ हजार २१० र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ९६८८...

जेठ ५, २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ४० हजार ९६३ मतगणना हुँदासम्म दाहालले ३ हजार १२६ मतको अग्रता लिएकी हुन् । रेनुले १५ हजार ५१३ म...

जेठ ५, २०७९

काठमाडौं महानगरकी उपप्रमुख उम्मेदवार एमालेकी सुनिता डंगोलले २१ हजार ६९७ मत प्राप्त गरेकी छन् । यो भनेको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा १४ हजार ८०९ मतले बढी ह...

जेठ ५, २०७९

विराटनगर महानगरपालिकामा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १९ हजार १७३ मतसहित अग्रस्थानमा कायम छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागरकुमार थापाले  १४ हजार ३३८ मतसहित कोइरालालाई पछ्याइरहेका छ...

जेठ ५, २०७९

नवलपरासीको बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसका टेकनारायण उपाध्याय २७२ मतान्तरले निर्वाचित भएका छन् ।  ६ हजार २७० मत ल्याएर उनी अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्...

जेठ ५, २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ३९ हजार ९६१ मतगणना हुँदासम्म दाहालले ३ हजार ५७ मतको अग्रता लिएकी हुन् । रेनुले १५ हजार १३४ मत...

जेठ ५, २०७९

काठमाडौं महानगरका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहको मत २२ हजार नजिक पुगेको छ ।  ५६ हजार ४० मत गन्दा बालेनले २१ हजार ८१५ मत पाएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापित...

जेठ ५, २०७९

विराटनगर महानगरपालिकामा नागेश कोइरालाले ४६२४ को मतान्तर बनाएका छन् ।  नागेशले १७ हजार ५९८ मत ल्याउँदा एमालेका सागर थापाले १२ हजार ९७४ मत ल्याएका छन् ।  उपप्रमुखमा एमालेकी शिल्पा कार्की भने ...

जेठ ४, २०७९

लमजुङको राइनास नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादीका उम्मेदवार विजयी भएका छन् । मेयरमा गठबन्धनको तर्फबाट उम्मेदवार भएका कांग्रेसका खड्गबहादुर गुरुङले ५८ सय २६ मत ल्याएर विजयी भएका छन् । उनका...

जेठ ४, २०७९

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह ८ हजार ८३५ र उपमेयर सुनिता १२ हजार २४१ मतान्तरले अगाडि छिन् । महानगरमा ४८ हजार २१३ मत गणना हुँदा लौरो चिन्ह लिएर चुनावमा उठेका बालेनले १८...

जेठ ४, २०७९

युरोपको बेल्जियममा लामो समयदेखि  व्यापार तथा बसोबास गरी हालसालै  परिवारसहित नेपाल फर्किएका बागलुङ तङ्ग्रामका राजु थापा नेपाली कांग्रेसका तर्फदेखि काठेखोला गाउँपालिकाको अध्यक्षमा निर्...

जेठ ४, २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ३१ हजार ७९३ मतगणना हुँदासम्म दाहालले २२०५ मतको अग्रता लिएकी हुन् । रेनुले ११ हजार ७५० मत पाउँ...

जेठ ४, २०७९

दोलखाको तामाकोसी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारले गाउँपालिका प्रमुखमा जितेको छ ।​ तामाकोसीमा अध्यक्ष पदमा प्रोणप्रताप केसी निर्वाचित भएका छन् । उनले पाँच हजार ४९० मत प्...

जेठ ४, २०७९

स्थानीय तह निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेका छन् ।  चुनावको प्रारम्भिक नतिजाअनुसार राजनीतिक वृत्तमा सधैँ चर्चामा रहने अनुहारलाई यो चुनाव फापेको देखिन्न । मतपरिणामअनुसार उनीहरूको आफ्नै प्रभाव...