×

जेठ ५, २०७९

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा कांग्रेसका घनश्याम गिरी दोहोरिएका छन् । यस अघि पनि मेयर रहेका गिरीले एमालेका उत्तमबहादुर राउतलाई पराजित गरेका छन् । गिरिले ६४ सय ५३ मत ल्याएर नगर प्रमुख विजयी हुँदा ...

जेठ ५, २०७९

उम्मेदवार दर्ता गर्ने अन्तिम समयमा धोका दिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका कांग्रेसका बागी उम्मेदवारको टोलीले मेयर, उपमेयरसहित ४ वटाअध्यक्ष जितेको छ । महोत्तरीको बर्दिवास नगरपालिकामा कांग्रेसका चिरञ्जिवी हमालले ...

जेठ ५, २०७९

काठमाडौं उपत्यकाको एक स्थानीय तहमा राप्रपाको पहिलो जित भएको छ । राप्रपाले काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा विजय हासिल गरेको छ । राप्रपाका रमेश नापितले ४७ सय मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी ...

जेठ ५, २०७९

विराटनगर महानगरपालिकामा ६४ हजार २८० मतगणना सम्पन्न भएको छ । एक लाख ३३ हजार १४२ मध्ये ६७ दशमलव ३५ प्रतिशत अर्थात् ८९ हजार ६७८ मत खसेको छ ।  विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै ...

जेठ ५, २०७९

चुनाव जितिसकेपछि एउटा उम्मेदवारले के गर्ला ? पक्कै पनि आफ्ना समर्थकहरूमाझ खुशी साट्छ, विजय जुलुस गर्छ ।  तर, हेटौंडामा भने विजयी उम्मेदवारले पराजित उम्मेदवारलाई काँधमा बोकेर विजय जुलुस गरेका छन् ।&nb...

जेठ ५, २०७९

अर्थमन्त्री जनार्दन शर्माले बजेटमा कार्यक्रमको खाँचो नभएको तर त्यसको कार्यान्वयन नहुनु चाहिँ मुख्य समस्या भएको बताएका छन् । राष्ट्रिय सभाको पूर्व बजेट छलफललाई सम्बोधन गर्दैै अर्थमन्त्री शर्माले बजेटमा कार्यक्रम प्रशस्त आ...

जेठ ५, २०७९

रुपन्देहीको रोहिणी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार विद्याप्रसाद यादव विजयी भएका छन् ।  यादवले ७ हजार ४९६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्र...

जेठ ५, २०७९

ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । ३४ हजार ३१९ मत गन्दा महर्जनले १७ हजार ८९१ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले १० ह...

जेठ ५, २०७९

काठमाडौं महानगरका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहसँग एमालेका केशव स्थापितले मतान्तर घटाउँदै गएका छन् ।  यसअघि ११ हजार २०४ मतान्तर थियो । अहिले घटेर १० हजार ९३० मा झरेको छ ।  कोर एरि...

जेठ ५, २०७९

रूपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ध्रुवनारायण चौधरी र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की नर्वदादेवी उपाध्याय विजयी भएका छन् । अध्यक्षमा चौधरी ५ हजार ३८६ मत...

जेठ ५, २०७९

तनहुँको व्यास नगरपालिकामा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता कायम राखेका छन् ।  पछिल्लो मत परिणामअनुसार जोशीले २२९५ मत पाएका छन् । निकटतम कांग्रेसका वैकुण्ठ न्यौपानेले १६३६ मत ल्याएका छन् । वैश...

जेठ ५, २०७९

मोरङको सुनवर्षी नगरपालिका-६, सिटौला टोलमा विजय जुलुसमा गएको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।  को २ च १४३७ नम्बरको ट्याक्टर ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको थियो ।  एमालेको...

जेठ ५, २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ४५ हजार ६० मतगणना हुँदासम्म दाहालले ३ हजार २७९ मतको अग्रता लिएकी हुन् । रेनुले १६ हजार ६८९ मत...

जेठ ५, २०७९

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । बिहीबार दिउँसोसम्म ५ सय ७० स्थानीय तहको नतिजा आएको निर्वाचन आयोगले बताएको छ ।  अहिलेसम्म आएको नतिजाअनुसार २९ हजार ३०३ जना जनप्रतिनिधि निर्...

जेठ ५, २०७९

अघिल्लो चुनावमा प्रदेश १ मा सबैभन्दा बढी ६९ स्थानीय तह जितेर पहिलो बनेको एमाले १०५ पालिकाको मतगणना सकिँदासम्म दोस्रो स्थानमा छ ।  १३७ स्थानीय तहमध्ये बिहीवार दिउँसोसम्म १०५ तहको मतगणना सम्पन्न भएको छ ।...

जेठ ५, २०७९

भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयर र उपमेयरमा निर्वाचितलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन् ।  निर्वाचित भएलगत्तै मेयर वासुदेव थापा र उपमेयर सरिता भट्टराई तिमिल्सिना बालकोटस्थित ओलीको ...

जेठ ५, २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ४३ हजार ३५३ मतगणना हुँदासम्म दाहालले ३ हजार २७१ मतको अग्रता लिएकी हुन् । रेनुले १६ हजार ४४७ म...

जेठ ५, २०७९

मेयर बन्नकै लागि सांसदबाट राजीनामा दिएका उपेन्द्र कुशवाहा पराजित भएका छन् ।  मधेस प्रदेशको सांसद पदबाट राजीनामा गरेका नेपाली कांग्रेसका नेता कुशवाहा सर्लाहीको गोडैता नगरपालिकाको मेयरमा पराजित भएका...

जेठ ५, २०७९

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।  एमालेका उम्मेदवार विष्णुप्रसाद भुसालले १८ हजार ६०८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी गठबन्धनका...

जेठ ५, २०७९

काठमाडौं महानगरका स्वतन्त्रबाट मेयर उम्मेदवार बालेन साहको मत साढे २३ हजार नाघेको छ ।  ५९ हजार ८९७ मत गन्दा बालेनले २३ हजार ५८४ मत पाएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थ...

जेठ ५, २०७९

काठमाडौं महानगरपालिकाको वडा नं. ८ मा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले अग्रता लिएकी छन् ।  २०० मत गन्दा सिंहले ९९ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार बालेनले ४० र एमालेका केशव स्थ...