०६ साउन २०८३, बुधबार
स्थानीय चुनाव

भरतपुर अपडेट: रेनु २२०५ मतले अघि

भरतपुर अपडेट: रेनु २२०५ मतले अघि

भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

३१ हजार ७९३ मतगणना हुँदासम्म दाहालले २२०५ मतको अग्रता लिएकी हुन् ।

रेनुले ११ हजार ७५० मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ९५४५ मत पाएका छन् । 

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५१७१ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्