०३ साउन २०८३, आइतबार
स्थानीय चुनाव

काठमाडौं अपडेटः बालेनको मत २२ हजार नाघ्यो

काठमाडौं अपडेटः बालेनको मत २२ हजार नाघ्यो

काठमाडौं महानगरका स्वतन्त्रबाट मेयर उम्मेदवार बालेन साहको मत २२ हजार नाघेको छ । 

५८ हजार ७६ मत गन्दा बालेनले २२ हजार १८९ मत पाएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ११ हजार ६७१ मत पाएका छन् ।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ९६३ मत ल्याएकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्