×

भदौ ६, २०७९

श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ परेकी छन् । बागलुङको निसिखोला गाउँपालिका–४ कालीमाटीको खोला किनारमा बस्ने २२ वर्षीय कुमारी कामीले श्रीमानको हत्या गरेको अभियोगमा भदौ ४ गते कास्कीबाट पक्राउ ग...

साउन १६, २०७९

तारकेश्वर ११ काभ्रेस्थलीमा भएको घटना पारिवारिक विवादले निम्तिएको पाइएको छ । पारिवारिक विवादका क्रममा ४१ वर्षीय दिनेश पाण्डेले छोरा र छोरीसहित श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेको अनुमान गरिएको छ ।&nb...

साउन १६, २०७९

काठमाडौंको तारकेश्वर काभ्रेस्थलीका एकै परिवारका ४ जनाले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घटनास्थलमा पुगेको प्रहरीले एकै परिवारका चार जनाले आत्महत्या गरेको अनुमान गरेको हो ।  घटनास्थल...

साउन १६, २०७९

काठमाडौंको तारकेश्वरमा एकै परिवारका ४ जनाको हत्या भएको छ ।  तारकेश्वर नगरपालिका–११ तारकेश्वरमा श्रीमान–श्रीमती र दुई छोराछोरीको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १३ वर्षक...

साउन १३, २०७९

रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा रु एक हजार चोरेको आरोपमा एकजनाले आफ्नी पत्नीको हत्या गरेका छन् ।  कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापा...

साउन १०, २०७९

परिवारकै सदस्यको योजनामा बाँकेको कोहलपुरका गडरिया दम्पतीको हत्या भएको खुलेको छ । बाँकेको कोहोलपुर नगरपालिका वडा नम्बर १४ पार्वतपुरका २५ वर्षीय कृष्ण गडरिया र उनकी २३ वर्षकी श्रीमती अञ्जलीको आफ्नै दाजु विजयको ...

साउन १०, २०७९

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ पार्वतीपुरका एक दम्पतीले मंगलवार रहस्यमय मृत्युवरण गरेका छन् । एक वर्ष अगाडि मात्र विवाह गरेका २५ वर्षीय कृष्ण गडरिया र उनकी श्रीमती २३ वर्षकी अञ्जलीले रहस्यमय मृत्यु वरण गर्...

साउन १०, २०७९

बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर १४ पार्वतीपुरमा मंगलवार एक दम्पत्ती मृत अवस्थामा फेला परेका छन् ।  जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पत्नी मञ्जु गडरिया घरभित्र र पति कृष्ण गडरिया घर बाहिर ...

असार ३०, २०७९

परिवारले लिएको ऋण तिर्ने विषयमा विवाद भएपछि भाइले आफ्नै दाजुको हत्या गरेका छन् । रूपन्देहीको गैडहवा गाउँपालिका १ का उमेश भरले गत मंगलवार आफ्नै दाजु ३० वर्षीय महेश भरको हत्या गरेको प्रहरीले जनाएको छ ।  ...

असार २१, २०७९

संखुवासभा सामूहिक हत्या प्रकरणका अभियुक्त चार जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । संखुवासभा जिल्ला अदालतले सोमवार पाँचमध्ये चार जनालाई आजीवन कारावास हुने फैसला गरेको हो ।  एक १७ वर्षीय ...

बैशाख २०, २०७९

नवलपरासी (पश्चिम)मा आफ्नै बुबालाई कुटपिट गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा रामग्राम नगरपालिका-१४ प्रसावल बस्ने ३२ वर्षीय...

बैशाख २, २०७९

कैलालीमा अर्जुन दासको विभत्स हत्या गरेर फरार रहेका ४ जना आरोपीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जानकी गाउँपालिका–९ का १९ वर्षीय सुमीत साउद, बमे भन्ने बमबहादुर बोहेरा, रोनि परिया...

चैत २९, २०७८

मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको छ ।  मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जनाको हत्या भएको त्यहाँ महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।  मारिएकाम...

चैत २८, २०७८

कैलालीमा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।  आफ्नै ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेको आरोपमा मोहन्याल गाउँपालिका-१ राक्साकी ३३ वर्षीया थुमा थापामगरलाई आइतवार रात...

फागुन २९, २०७८

मोरङको सुन्दरहरैँचा-७ मा डेढ वर्षीया बालिकाको रहस्यमय मृत्यु प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको एसपी जनार्दन जिसीले जानकारी दिए ।  बाल...

फागुन २७, २०७८

भक्तपुरमा घाँटी रेटेको अवस्थामा भेटिएकी महिलाको हत्या यौनजन्य गतिविधि र मादक पदार्थ सेवनका कारणले भएको खुलेको छ ।  सोमवार बेलुका साढे १० बजे भक्तपुरको चाँगुनारायण नगरपालिका– ७ बागरेमा रहेको...

फागुन २७, २०७८

भक्तपुर नागपोखरी बस्ने एक महिलाको हत्या आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।  काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-९, नवलडाँडाकी २८ वर्षीया जेनिशा नगरकोटीको धारिलो हतियार चक्कुले घाँटी रेटी हत्या भए...

फागुन २६, २०७८

मेक्सिकोमा गोली हानेर ९ जनाको हत्या गरिएको छ । मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधवार गोली हानेर एकै घरका ९ जनाको ज्यान लिइएको त्यहाँको प्रहरीले जनाएको छ । मध्य मेक्सिकोको एट्लिक्सकोमा भएको ...

फागुन १०, २०७८

भारत राजस्थानका ५० वर्षीय रामकिसन मिणाको हत्या गरेको अभियोगमा उदयपुर बेलश्रोतका २८ वर्षीय कमल थापा भन्ने कमल बिकलाई सोमjfर प्रहरीले पक्राउ गरेको छ ।  बिकले मिणालाई लेनदेनको विषयमा विवाद हुँदा हत्या ...

फागुन ९, २०७८

यौन सम्पर्क गर्न असहमत भएपछि कपिलवस्तुमा ६० वर्षीया वृद्धको हत्या भएको छ । बाणगंगा नगरपालिका–१० सोनपुरकी एकल महिलाको हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले देवरलाई पक्राउ गरेको छ। प्रहरी प्रवक्ता...

फागुन ८, २०७८

दाङमा परपुरुषसँग मिलेर श्रीमानको हत्या गरेको घटना सार्वजनिक भएको छ । परपुरुषसँगको अनैतिक सम्बन्ध श्रीमानले थाहा पाएपछि राप्ती गाउँपालिका ३ बसन्तपुर बस्ने अन्दाजी ५४ वर्षीय लप्टेन चौधरीको हत्या गरिएको प्रहरीले जन...