×

असार २५, २०८१

विराटनगरमा सोमबार राति कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको हत्या गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोनु गिरी, दावा सेर्पा, सञ्जय पुरी र एक जना नाबालक छन् ।...

असार २५, २०८१

नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरेको अभियोगमा यातायात कार्यालयका उपसचिवसहित १५ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्ध...

असार २५, २०८१

अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।  प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गत...

असार २५, २०८१

बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या भएको २५ दिन बित्दा पनि प्रहरीले मुख्य अभियुक्त पक्राउ गर्न सकेको छैन । गत जेठ ३२ गते साँझ क्याम्पसबाट फर्कंदै ग...

असार २५, २०८१

विराटनगरमा दुई पक्षबीच ‘ग्याङफाइट’ हुँदा एक युवाको ज्यान गएको छ । घटनामा दुईजना गम्भीर घाइते भएका छन् । मृतक कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामत रहेको प्रहरीले जनाएको छ । द...

असार २४, २०८१

काठमाडौंमा अफलाइन राइड गर्ने क्रममा दुर्घटना भएपछि भागेका तीन जना मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ । असार १५ गते काठमाडौं महानगरपालिका–१ जमल कान्तिपथस्थित होटल यल्लो प्यागोडा अगाडि दु...

असार २४, २०८१

पर्सा प्रहरीले १ करोड ८९ लाख ५० हजार ६ सय २२ रुपैयाँ मूल्य बराबरको सामानसहित २ वटा ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकी...

असार २४, २०८१

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सरेको छ । यसअघि मीनभवनमा रहेको कार्यालय आज टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौं रहेको भद्रकालीमा सरेको हो । परिसरमा रहेको नयाँ भवनमा कार्यालय सरेको हो । ...

असार २४, २०८१

चितवनको राप्ती नगरपालिकाका मेयर (प्रमुख) शमशेर लामामाथि आक्रमण भएको छ । गाडी चलाएर गन्तव्यमा गइरहेका मेयर लामामाथि आइतवार राति आक्रमण भएको जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी भावेश रिमालले लोकान्तरलाई जा...

असार २४, २०८१

सुर्खेतमा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । सिम्ता गाउँपालिका वडा नम्बर ९ की ७ वर्षीया बालिका मनीषा बादीको मृत्यु भएको हो । ती बालिकाको सिम्ता खोलामा आएको खहरेले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्य...

असार २४, २०८१

जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिका–११ भद्रकालीस्थित आफ्नो नयाँ कार्यालयबाट सेवा दिन शुरू गरेको छ । यसअघि काठमाडौं महानगरपालिका–१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्याल...

असार २३, २०८१

 यार्सालगायत सामान लुट्ने समूहका तीन जनालाई हतियारसहित पक्राउ गरिएको छ ।जिल्ला प्रहरी कार्यालय मुगुले आज पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न  तीन जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जुम्लाको गु...

असार २३, २०८१

काठमाडौं जिल्ला अदालतमा सुरक्षार्थ खटिएका प्रहरी जवान जीवन छिनालले एक महिला कानून व्यवसायीले आफूलाई कुटपिट गरेको आरोप लगाउँदै कारबाहीको माग गरेका छन् । उनले कारबाहीको माग गर्दै आइतवार सिंहदरबारस्थित प्रहरी ...

असार २३, २०८१

भक्तपुरको पलाँसेबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ४ घर भइ हाल काठमाडौँको आरुबारी बस्ने  २४ वर्षीय लाक्पा काजी ...

असार २३, २०८१

मनसुन शुरूभएयता प्राकृतिक विपत्तिबाट नेपालमा ६३ जनाले ज्यान गुमाएका छन् । यो विवरण बाढीपहिरोसँगै चट्याङमा परेर मृत्यु भएकाहरूकोे हो ।  गृह मन्त्रालयका अनुसार गत जेठ २८ गतेदेखि नेपालमा मनसुन भित्रिएक...

असार २३, २०८१

प्रहरीले १४ किलो चाँदीसहित ३ जनालाई पक्राउ गरेको छ । ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको हुण्डाई कारबाट १४ किलो २५० ग्राम चाँदीसहित उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यू...

असार २२, २०८१

काठमाडौं उपत्यकामा अविरल वर्षासँगै आएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ । शनिवार बिहान नागार्जुन नगरपालिका ३ स्थित सिङ्गल ट्रीनजिकै गएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी...

असार २२, २०८१

लगातारको वर्षाले काठमाडौं उपत्यकाका विभिन्न स्थानका खोला–नालामा पानीको बहाव बढेको छ । शुक्रवार रातिदेखिको वर्षाले उपत्यकाका अधिकांश ठाउँ जलमग्न भएका छन् ।   हालसम्म मानवीय तथा भौतिक क्षति नभ...