असोज ४, २०८०
बाँकेको नेपालगन्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौं जाने तयारीमा रहेका भारतको मध्य प्रदेशका उनीहरूलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको...
अभिनेता अनमोल केसी पक्राउ परेका छन् । रावायण नामक चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले उनीविरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । ठगी गरेको आरोपमा उनलाई पक्राउ गर...
बाँकेको नेपालगन्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौं जाने तयारीमा रहेका भारतको मध्य प्रदेशका उनीहरूलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको...
सुनसरीमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगत छन् । श्रीमती निकिता चौधरीको गत शनिवार राति हत्या गरेको भन्...
विराटनगरको ग्रिनक्रस अस्पतालका सञ्चालक कृष्ण खवाससमेत नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका छन् । नवजात शिशु बिक्री गरेको घटनामा संलग्न भएको खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । शिशुक...
राजधानीको बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल गाम्चाको एक घरमा चोरी भएको छ । आईतनारायण श्रेष्ठको घरबाट अन्दाजी ४ तोला सुनका गरगहना, अन्दाजी ५ तोला चाँदी र नगद ९० हजार गरी करिब ५ लाख ४८ हजा...
डडेल्धुरामा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका ३ ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिप...
सशस्त्र प्रहरी बल नेपालले गएराति २ बजे बागमती नदीबाट एक व्यक्तिको सकुशल उद्दार गरेको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका– ८ कटुवाल दहस्थित बाग्मती नदी किनारबाट सोही वडाको सिम्पानी राई टोल बस्ने ४० बर्षका...
नेपाली सेनाको सेना प्राड विवाक स्थापनाको ६१औँ वार्षिकोत्सवका अवसरमा गत भदौ ३१ गतेदेखि जङ्गीअड्डामा आयोजित लिगल सेमिनार–२०८० को आज प्रधानसेनापति प्रभुराम शर्माले समापन गरेका छन् । नेपाली सेनामा कार्यर...
तीज पर्वको बेला लुम्बिनी प्रदेशमा अपराधका घटना बढेका छन् । पाल्पा, रुपन्देही र कपिलवस्तुमा झडपदेखि हत्यासम्मका घटना भए । पाल्पाको तिनाउमा आइतवार राति एक युवाको हत्या भएको छ । तिनाउ गाउँपालिका–२ दोभान घो...
सशस्त्र प्रहरी बलको मुख्यालयले ०८१ सालमा गुल्म कमाण्ड गर्ने सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको पूर्वानुमान सूची प्रकाशित गरेको छ । समान अवसर प्रदान गर्ने नीति संगठनले लिएबमोजिम मंगलवार सबै युनिटलाई सूच...
महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बागबजार घर ...
विराटनगर महानगरपालिकाले तीनजना नगर प्रहरीलाई जागिरबाट बर्खास्त गरेको छ । नगर प्रहरी हवल्दार रमेश निरौला तथा जवानहरू विक्रम श्रेष्ठ र बब्लु केशरीलाई महानगरपालिकाले जागिरबाट हटाएको हो । नगर प्रहरीले व...
कपिलवस्तुमा बुबाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वाणगंगा नगरपालिका ८ पुलचोक बस्ने २६ वर्षीय विकास परियार रहेका छन् । ६० वर्षीय बुबा बलबहादुर परियारलाई चिर्पट प्रहार गर...
रूपन्देहीको तिलोत्तमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-९ केरवानीमा मजदुरी गर्दै आएका दुई समूहबीच झडप हुँदा हेटौडा घर भई मंगलापुरमा बस्दै आएका सुरेश साङताङको मृत्यु भएको ह...
सिमकार्ड डुप्लिकेसन गरी रु छ लाख दुई हजार पाँच सय ४८ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–६ घर भई काठमाडौँ गोकर्णेश्...
गृह मन्त्रालयबाट जारी ’प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ आज राजपत्रमा प्रकाशित भएको छ । जारी निर्देशिकाअनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्ले...
रुपन्देहीको सैनामैनामा सोमवार दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । सैनामैना नगरपालिका वडा नम्बर ७ हरियाली टोलका ५० वर्षका नाथु चौधरी र सोही स्थानका ५५ वर्षका पल्टु चौधरी मृत अवस्थामा फेला परेका हुन्...
काठमाडौंकाे तीनकुनेस्थित गैह्रीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले रिहा गरेको छ । हत्यामा उनको कुनै सम्लग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान का...
लुम्बिनी– स्थानीय युवाहरूबीच सामान्य विवाद हुँदा कुटपिट एकजना युवकको हत्या भएको छ । आफ्नै साथीहरूको कुटपिटबाट पाल्पाको तिनाउ गाउँपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ल...