×

असार ६, २०८१

नेपाल प्रहरीले राजधानी काठमाडौंमा सवारीधनी दर्ता किताब (ब्लुबुक)मा कीर्ते गर्ने केही व्यक्तिहरूको समूह सक्रिय रहेको जनाउँदै सचेत रहन आग्रह गरेको छ ।  वास्तविक सवारीधनीको ब्लुबुकमा आफूखुशी विवरण भरेर ज...

असार ६, २०८१

विराटनगरमा स्ववियु र संघ/संगठनका नाममा विद्यार्थी नेताहरूले अराजकता मच्चाइरहेका छन् । विभिन्न नाममा आन्दोलन गरिरहने उनीहरूको निशानामा सरकारी सम्पत्ति पर्ने गरेका छन् । सरकारी सम्पत्ति तोडफोड गर्नेदेखि गाडीमा आगज...

असार ५, २०८१

ब्लुबुक किर्ते गरेर गाडी किनबेच गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा धुम्बाराही बस्ने बैतडीको शिवनाथ–७ का ३८ वर्षीय वीरेन्द्र सिंह साउद, बुढानीलकण्ठ बस्ने चितवनका ३८ व...

असार ५, २०८१

पशुपतिको भेटी चोरी प्रकरणमा संग्लग्न भएको आरोप लागेर पक्राउ परेकामध्ये अधिकांशलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको छ । काठमाडौं जिल्ला अदालतले बुधबार ६ मध्ये ५ जनालाई थुनामा पठाउने आदेश दिएको प्र...

असार ५, २०८१

तीन वर्षअघि प्रहरी जवानमा भर्ती भएका दोलखाको मेलुङ गाउँपालिका– ४ का २२ वर्षीय अजित गोलेले अन्ततः कठिन बाटोबाट मृत्यु रोजे ।  बुधबार बिहान संघीय संसद् भवनमा ड्युटीका क्रममा शौचालयमा मृत फेला पर...

असार ५, २०८१

नुवाकोटको बेलकोटगढी नगरपालिका- १३ स्थित चरन क्षेत्रमा बाख्रा चराउन गएका बेला हाइटेन्सन लाइनको प्रभावमा परेर करेन्ट लागेकी १३ वर्षीया बालिका इन्दिरा राईको मृत्यु भएको छ । शनिबार अपरान्ह ३ बजे घटना भएलगत्तै उ...

असार ५, २०८१

बैतडीको पाटन नगरपालिका–६ का ४५ वर्षीय विरभान विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  पाटन–६ का २६  वर्षीय आशिष पहरी रहेका छन् । ...

असार ५, २०८१

काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा गोली लागेर मृत भेटिएका प्रहरी जवान अजित गोलेले एक युवतीका कारण आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।  प्रहरी स्रोतका अनुसार नेपाल प्रहर...

असार ५, २०८१

अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । मामाघरमा बसेर पढिरहेकी १६ वर्षीया किशोरी सोमबार मध्यराति आफ्नै नाता पर्नेबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय ...

असार ५, २०८१

६० किलो सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धानका क्रममा प्रहरीले हालसम्म २० जनालाई पक्राउ गरेको छ ।  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भारतबाट थप दुई जनालाई पक्राउ गरेसँगै यो संख्या २० पु...

असार ४, २०८१

 भ्रष्टाचार विरोधी अभियन्ता हौँ भन्दै ठगी गरेको आरोपमा प्रहरी वृत्त बौद्धले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले पक्राउ गरेकामा काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ बस्ने ३१ वर्षीय राजु...

असार ४, २०८१

लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको विहार मोतिहारी जिल्ला पूर्वी चम्पारणका २० वर्षीय मोनुकुमार जैसवाललाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरी आज सार्वजनिक गरेको हो । ...

असार ४, २०८१

ट्राफिक प्रहरीले सवारी चालकसँग ऐनले तोकेभन्दा बढी जरिवाना असुल्ने गरेको पाइएको छ । राजस्व बढाउने नाममा प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन,२०४९ मा उल्लेख भएभन्दा बढी जरिवाना असुलउपर गर्ने गरेको पाइएको ह...

असार ४, २०८१

आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका- ६ बस्ने ३१ वर्षीय राजु सुनार, गो...

असार ४, २०८१

६० किलो सुन तस्करीमा जोडिएका थप एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।​ तिब्बतीयन मूलका चिनियाँ नागरिक गंगा टासीलाई बौद्धबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईब...

असार ३, २०८१

बैतडीको पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभान सिंह विष्टको हत्याको आरोपमा तीन जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा पाटन–६ का २६ वर्षीया भागरथी विष्ट, पाटन–१ का २२ वर्षीय राजेन्द्र भट्टरा...

असार ३, २०८१

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि अबेईमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ । श्री फोर्स हेडक्वार्टर सपोर्ट युनिट (शान्ति सेना) दोस्रो डफ्फालाई बदली गर्नको लागि तेस्रो डफ्फ...

असार ३, २०८१

हुन्डी र सुन तस्करी कारोबारमा जोडिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको पशुपति ट्रेड कन्सर्नका मालिक अरुणकुमार यादव छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यादवलाई बाराबाट नियन्...