×

असार २६, २०८१

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राका विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ १७ ...

असार २५, २०८१

नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने तीन वटा उद्योगको विद्युत लाइन काटेको छ । प्राधिकरणले मंगलबार रिलायन्स स्पिङ्ङ्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो ।  प्राधिकरणले बक्यौता तिर्ने ...

असार २५, २०८१

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चीन र श्रीलङ्कासँग डिजिटल भुक्तानी कारोबारसम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको बताएका छन् ।   नेपाल उद्योग वाणिज्य महासङ्घले आज आयोजना गरेको आर्थिक वर्ष २०८१/...

असार २५, २०८१

नेकपा एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले एक व्यक्ति एक सहकारीको मात्र सञ्चालक बन्न पाउने सहकारी ऐनको निर्देशनलाई सच्याउन माग गरेको छ । विभागका प्रमुख खगराज अधिकारीले मंगलबार विज्ञप्ति जा...

असार २५, २०८१

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरूलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल रत्न छनोट हुन सफल अभिकर्ताहरूल...

असार २५, २०८१

काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८१/०८ को नीति कार्यक्रम र बजेट सर्वसम्मतीले पारित भएको छ ।  महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नगर सभाका सदस्यले हालेका शंसोधन प्रस्तावलाई यथासम्भव शंसोधन...

असार २५, २०८१

सहकारीमा भएको रकम अपलचनको छानबिन गर्न बनेको विशेष समितिले सहकारीका पीडितसँग छलफल गर्ने भएको छ ।  बुधबार समितिले २९ वटै सहकारीसँग सम्बद्ध पीडितसँग प्रतिनिधिमूलक हिसाबले छलफल गर्न लागेको सभापति सूर्...

असार २५, २०८१

कोशी प्रदेश सरकारले एक दिनमै कूल बजेटको ६ प्रतिशत बढी रकम खर्च गरेको छ । असार २३ गतेसम्म कूल बजेटको ७१ प्रतिशत खर्च गरेको प्रदेश सरकारले सरकारी खाता बन्द हुने अन्तिम दिन मात्रै ६ प्रतिशत खर्च गरेको हो ।  ...

असार २५, २०८१

पर्वतको फलेवास नगरपालिका– ११ का कृषकलाई निशुल्क मौरीसहितको घार वितरण गर्दै नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्री । उद्यम विकास कार्यक्रमअन्तर्गत कृषकलाई प्रविधि र उपकरण हस्तान्तरण गरिएको हो । तस्वीरः लक्ष्...

असार २५, २०८१

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार  अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३० पैसा र बिक्री दर १३३ रुपैयाँ ९० पैसा रहेको छ ।  यस्तै युरो एकको खरिद दर १४...

असार २५, २०८१

कोहलपुर– नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (यूएसएड)ले शुरू गरेको चौथो दिनको यात्रा बाँकेको कोहलपुरमा सम्पन्न भएको छ ।  सो...

असार २४, २०८१

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अबदेखि प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघिको विधानमा महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान थियो ।  सो विधानलाई महासङ्घको कार्य समितिले...

असार २४, २०८१

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा विधान संशोधन गरेर त्यस्तो व्यवस्था गरिएको हो ।  महासङ्घ कार्यसमि...

असार २४, २०८१

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा अपचलन भएको नागरिकको बचतलाई सुरक्षित गर्न छुट्टै प्राधिकरण वा निकाय बनाउनुपर्ने बताएका छन् । संसदीय छानबिन विशेष समितिसँगको छलफलमा सोमबार अधिकारीले ...

असार २४, २०८१

सोमवार सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार प्रतितोला रु एक लाख ४५ हजार ४०० मा कारोबार भएको छापावाला सुन सोमवार एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य...

असार २४, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजारका थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बर्खा सुरु भएसँगै तरकारीको भाउमा दिनदिनै उतारचढाव आइरहेको बताइन् ।  पछिल्लो साता तरकारी आयात घटेकाले मूल्य बढेको मा...

असार २४, २०८१

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज बेलायती पाउन्ड एकको खरिद दर १७०.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.५० रुपैयाँ रहेको छ । यसैगरी अमेरिकी डलर एकको खरिद दर...

असार २३, २०८१

शनिवार साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमा कृषि, उद्यम र युवालाई जोड दिने बताए ।...