×

जेठ ७, २०८०

नक्कली शरणार्थी प्रकरणका मुख्य राजनीतिक बिचौलिया बेचन झाबारे खुलासा भएपछि उच्चपदस्थ राजनीतिक व्यक्तित्वहरू समेत तानिन सक्ने देखिएको छ । उच्च स्रोतका अनुसार झा तिनै व्यक्ति हुन्, जसले तत्कालीन प्रधानमन्त्रीपत्नी आरज...

जेठ ७, २०८०

नक्कली शरणार्थी प्रकरणको मुद्दा तयार पार्न जिल्ला सरकारी वकिलको कार्यालयले चौबीसै घण्टा काम गर्ने तयारी गरेको छ । मुद्दाको महत्त्व र समयको चापका कारण ८ जनाको टीम बनाएर चौबीसै घण्टा काम गर्न लागिएको कार्यालय प्र...

जेठ ७, २०८०

नक्कली शरणार्थी प्रकरणको अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउने तयारी गरेको छ । नेपाल प्रहरीले पक्राउ परिसकेका र पर्न बाँकी गरी ३३ जनाविरुद्ध २६ करोड बि...

जेठ ७, २०८०

यही वैशाख १५ गते नेपाल ब्याडमिन्टन संघका तीन जना उपाध्यक्षले अध्यक्ष रामजीबहादुर श्रेष्ठको हस्ताक्षरलाई मान्यता नदिन माग गर्दै राष्ट्रिय खेलकुद परिषद(राखेप)मा निवेदन दिए । यो निवेदन ब्याडमिन्टन संघमा पछिल्लो केही व...

जेठ ७, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदलाई नीति तथा कार्यक्रममा पार्टीका धारणा कडाइका साथ प्रस्तुत गर्न निर्देशन दिएका छन् । शनिवार नयाँ बानेश्वरस्थित संसद् भवनमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्...

जेठ ५, २०८०

केही समय अघि मात्रै भारतमा उपचार गराएर स्वदेश फर्किएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार नभएको देखिएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि शीतल निवासदेखि नयाँ बानेश्वरस्थित संसद भवनस...

जेठ ५, २०८०

आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम संसद्मा पेश भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा/राष्ट्रियसभा)को संयुक्त बैठकमा शुक्रवार सरकारको नीति तथा का...

जेठ ५, २०८०

सरकारले संघीय निजामती सेवा विधेयक संसदको चालू अधिवेशनमै पेश गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रवार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको...

जेठ ५, २०८०

सरकारले हरेक विद्यालयमा एक खेलकुद शिक्षकको व्यवस्था गर्ने नीति ल्याउने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एक वडा एक ...

जेठ ५, २०८०

सरकारले गरीब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यलाई २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रवा...

जेठ ५, २०८०

सरकारले असान्दर्भिक बनेका सरकारी कार्यालयदेखि कोषसम्मलाई गाभ्ने वा खारेज गर्ने नीति अख्तियार गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रवार प्रस्त...

जेठ ५, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम वाचन गर्न शुरू गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम पेश गरिरहे...

जेठ ५, २०८०

राष्ट्रपतिले आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् बैठक शुरू भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलोपटक नीति तथा कार्यक्रम वाचन गर्न लागेका हुन् । ...

जेठ ५, २०८०

भौतिक पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख इन्जिनीयर गंगासागर यादवले कार्यालय प्रयोजनका लागि उपलब्ध ‘सरकारी सिम कार्ड’ प्रयोग गर्न छाडेका छन् । आजभोलि उनी आफ्नो निजी सिम कार्ड मात्रै प्रयोग गर्छन् । ...

जेठ ५, २०८०

संविधान कार्यान्वयनपछि निर्वाचित संस्थाहरूले आफ्नो पहिलो कार्यावधि संघीयता कार्यान्वयनका केही आधारभूत कानूनबेगर नै पूरा गरे । संविधानले दिएको अधिकार प्रयोग गर्ने प्रणाली निर्माण गर्न ती कानूनहरूको अभावमा आफूहरू...

जेठ ५, २०८०

मुलुकभित्र र बाहिरबाट हुने भुक्तानीलाई पूर्ण रूपमा विद्युतीय गराउन सञ्चालन गर्ने भनिएको 'नेशनल पेमेन्ट गेटवे' (एनपीजी) हालसम्म प्रयोगमा आउन सकेको छैन । सरकारी कार्यालय वा सरकारले नै गर्नुपर्ने भुक्तानी ...

जेठ ४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सर्वोच्चको आदेशका कारण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नसकिएको दाबी बिहीवार प्रतिनिधिसभा बैठकमा गरे । रास्वपा सांसद शिशिर खनालले सोधेको प्रश्नको जवाफमा प्रचण्...

जेठ ४, २०८०

बुटवलदेखि पाल्पाको ऐतिहासिक स्थल वसन्तपुर जोड्ने गरी ठूलो लगानीमा निर्माण भएको लुम्बिनी केबलकार प्रालि तयार भएको छ । बुटवल र पाल्पाको तिनाउ गाउँपालिका– ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्त...