×

जेठ २, २०८०

सरकार समर्थित १० दलको बैठक सकिएको छ । बैठकमा नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनत...

जेठ २, २०८०

जंगलमा लागेको डढेलो रोकथामको प्रयास अप्रयाप्त हुँदा वैशाखको पहिलो साता लुम्बिनी प्रदेशको ठूलो वन क्षेत्र डढेलोले सखाप बनायो । डढेलोले सयौं वर्ष लगाएर हुर्के बढेका दुर्लभ वनस्पति, वन्यजन्तु र जैविक विविधताको ...

जेठ २, २०८०

नेपाल प्रहरीको साइबर ब्यूरोलाई अमेरिकाबाट ३ महिना अगाडि एउटा इमेल आयो– तपाईंहरूको देशमा साइबर ‘टिप लाइन’ भएको छ । त्यस सम्बन्धमा प्रमाणका लागि भिडियो, मोबाइल नम्बर, आईपी एड्रेससहितका स...

जेठ २, २०८०

नेकपा एमालेका सांसद सूर्य थापाले स्वार्थ बाझिने सांसदले अर्थ समितिमा नबस्ने घोषणा गर्न प्रस्ताव गरेका छन् ।  मंगलवार बसेको अर्थ समितिको पहिलो बैठकमा सांसद थापाले प्रतिनिधिसभा नियमावलीको नयाँ व्यवस्थाबार...

जेठ २, २०८०

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट तयारी गरिरहँदा अर्थतन्त्रमा सकारात्मक चित्र देखिन सकेको छैन । राजस्व संकलन लक्ष्यभन्दा निकै तल छ । सरकारले यो वर्ष १४ खर्ब ३ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको भए...

जेठ १, २०८०

‘वर्तमान गठबन्धन देश सिध्याउने यात्रामा लाग्यो । (राजनीति) देश बनाउने र सिध्याउने दुई ध्रुवमा विभाजित भयो । अब देश बनाउने जिम्मा एमालेको काँधमा छ,’ दुई साताअघि वैशाख १४ गते इलाम पुग्दा एमाले ...

जेठ १, २०८०

पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएको ११ दिनपछि आइतवार पक्राउ परे । नक्कली शरणार्थी प्रकरणमा संलग्न भएको आरोप लागेका रायमाझी आइतवार बेलुका करीब ९ बजे बुढानीलकण्ठस्थित...

जेठ १, २०८०

नक्कली शरणार्थी प्रकरणमा दुई पूर्वमन्त्री, सचिवदेखि हाई–प्रोफाइल व्यक्तिहरू समेत समातिएपछि यसबारे जनतामा व्यापक चासो छ । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भनी चलेको ठगी धन्दाको पर्दा...

जेठ १, २०८०

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो चरित्र हत्या गरिएको गुनासो गरेकी छिन् । उनले शरणार्थी प्रकरण देशका लागि नै लज्जाको विषय भएको ब...

जेठ १, २०८०

ठेकेदारले अलपत्र बनाएको पुल यथाशीध्र निर्माणको मागसहित आमरण अनशनमा बसेका कांग्रेस सांसद सञ्जय गौतमप्रति अन्य सांसदले पनि ऐक्यबद्धता जनाएका छन् ।  सांसदको कुरा नसुने अन्य सांसद पनि अनशनम...

जेठ १, २०८०

सरकारले अर्थतन्त्रको बाह्य सूचक सुधार हुँदै गएको तथ्यांक सार्वजनिक गरे पनि आन्तरिक अर्थतन्त्र डामाडोल भइसकेको छ । आर्थिक मन्दीको असरले आम सर्वसाधारणलाई नराम्ररी पिरोल्न थालेको छ । चालू आर्थिक वर्षको पछिल्लो नौ मह...

बैशाख ३१, २०८०

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई कानून व्यवसायीको जमानीमा छाड्न काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेको छ ।  म्याद थपका लागि आइतवार अदालत पुर्‍याइएका खाँणलाई कानू...

बैशाख ३१, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ (प्रधानमन्त्री) सँग १० पुसमा गरेको सत्ता समीकरणमा कांग्रेस मिसिन खोजेपछि चिढिँदै एमाले १५ फागुनमा सरकारबाट बाहिरियो । आफूविरुद्ध कांग्रेस...

बैशाख ३१, २०८०

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई कानून व्यवसायीको जमानीमा छाड्न काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेको छ । आइतवार अदालत पुर्‍याइएका खाँणलाई कानून व्यवसायीको जमान...

बैशाख ३१, २०८०

नेकपा एमालेले संसदीय सुनुवाइ विशेष समितिमा रहने ५ जना सा‌ंसदको संसद् सचिवालयलाई उपलब्ध गराएको छ ।  कांग्रेससरह प्रतिनिधिसभाबाट ४ र राष्ट्रिय सभाबाट १ सदस्य पाउने सहमति भएपछि एम...

बैशाख ३१, २०८०

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ । आइतवार अपराह्न ४:१२ मा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पुर्‍याएका ...

बैशाख ३१, २०८०

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको छ । खाँणलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजानुअघि खाँणलाई बबरमहलस्थित जिल्ल...

बैशाख ३१, २०८०

अर्घाखाँचीबाट ‘अबिराम’ चुनाव जित्दै आएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको राजनीतिक जीवनमा ‘खग्रास ग्रहण’ लागेको छ । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी...