×

माघ २५, २०८०

सुन तस्करी सम्बन्धमा छानबिन गर्न डिल्लीराज आचार्य संयोजकत्वको आयोगले सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ । आयोगले बिहीवार सिंहदरवारमा बोलाएर महरासँग बयान...

माघ २५, २०८०

सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई सुनसम्बन्धी बयानका लागि बोलाएको छ । आयोगले बयानका लागि पूर्वसभामुखसमेत रहेका महरालाई बिहीवार सिंहदरबारमा बोलाएक...

माघ २५, २०८०

सञ्जयकुमार रौनियारसहित ९ जनाविरुद्ध साढे २७ करोड बराबरको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ललितपुरले रौनियार, सारिकादेवी साहसमेत ९ जना प्रतिवादीविरुद्ध २७ करोड...

माघ २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जितपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले रु पाँच लाख घुससहित रङ्गेहात पक्राउ परेका वडाध्यक्ष कार्कीविरुद्...

माघ २४, २०८०

काठमाडौंको कलंकीस्थित नापी कार्यालयका सर्भेक्षक र लेखापढी व्यवसायी एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी...

माघ २४, २०८०

गिरिबन्धु टी स्टेटलाई हदबन्दीभन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालीन सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । संवैधानिक इजलासले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७८ वैशाख १३...

माघ २४, २०८०

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । घुस लिएको ५ लाख रुपैयाँसहित पक्राउ परेका कार्कीविरुद्ध बुधव...

माघ २४, २०८०

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीनै जना रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशअनुसार आ...

माघ २४, २०८०

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केसाङ्ग योल्मुसहित लागुऔषध तथा संगठित अपराधमा संलग्न सात जनाविरुद्ध विशेष अदालतमा अभियोग पत्र दायर गरेको छ । विभागले मंगलबार योल्मुसहित सात जनाविरुद्ध पाँच करोड २७ लाख दुई...

माघ २३, २०८०

सर्वोच्च अदालतले फागुन १ को ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ । मंगलवार साँझ सूचना जारी गर्दै सर्वोच्चले यस्तो घोषणा गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा तत्कालीन नेकपा (...

माघ २३, २०८०

विराटनगरको कोशी अस्पतालमा कर्मचारी नियुक्तिमा अस्पताल विकास समितिले मनपरी गरेको खुलेको छ । स्वास्थ्य मन्त्रालयबाट स्वीकृत दरबन्दीलाई लुकाएर कर्मचारीका लागि सूचनाको आव्हान गर्दै मनपरी गरिएको हो । विकास समिति र मे...

माघ २३, २०८०

​कर्मचारी कोटामा छोरा सुनिल अधिकारी (यादव)लाई विदेश भ्रमणमा पठाएका खानेपानी मन्त्री महिन्द्रराय यादवलाई राष्ट्रिय सतर्कता केन्द्रले स्पष्टीकरण सोधेको छ । मन्त्री यादवका छोरा सुनिल गत माघ ३ देखि ८ गतेसम्म&n...

माघ २२, २०८०

काठमाडौं जिल्ला अदालतले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण चौधरीसहित तीनै जनाको अनुसन्धान मंगलवारसम्म सक्न आदेश दिएको छ ।​​​​ सोमवार जिल्ला न्यायाधीश...

माघ २१, २०८०

सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्व सांसद इच्छाराज तामाङलाई ३ वर्ष कैद तथा १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना तोकिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र...

माघ २०, २०८०

बाँसवारी छाला जुत्ता कारखानाको जग्गा हडपेकाे आरोपमा पक्राउ परेका अरुण चौधरीले यो प्रकरणमा दाजु विनोद चौधरीको पनि भूमिका रहेको बयान दिएका छन् ।  पक्राउ परेका अरुणसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान...

माघ १९, २०८०

 सर्वोच्च अदालतले नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति विवादमा सरकारसँग लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज उक्त विवादमा सरकार, सञ्चार ...

माघ १९, २०८०

​​६ लाख रुपैयाँ घुससहित पक्राउ परेका ‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपाल दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलाशले...

माघ १८, २०८०

रुपेन्देहीको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रक्रियामा संलग्न भएको आरोप लागेका तीनजना दोषी ठहर भएका छन् । नापी अधिकृत घनश्याम दुवे, सर्भेक्षक रामराज यादव र जग्गाधनी मुना पासवानलाई विशेष अदालतले बिहीवा...