×

माघ ११, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  डोल्पाको मुड्केचुला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । इन्जिनियर देवराज रावत, सब-इ...

माघ १०, २०८०

सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका निलम्बित कार्यकारी निर्देशक सुनिल पौडेल पक्राउ परेका छन् । गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धमा अनुसन्धान भइरहेकाले भागेर ज...

माघ १०, २०८०

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलद्वयलाई बानेश्वर र ब...

माघ १०, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पौडेलसहित तत्कालीन नायब महाप्रबन्धक नवलकिशोर साह, त...

माघ १०, २०८०

कोरोनाको समयमा सरकारको निर्देशन उल्लंघन गर्दै एकजना भारतीय व्यापारीले २०७८ जेठ महिनामा काठमाडौंको ह्यात होटलमा विवाह भोज आयोजना गरेका थिए । ‘कोरोनालाई गिज्जाउँदै हायात होटलमा ३ सय जनाभन्दा बढीको बिह...

माघ १०, २०८०

नापी कार्यालय लतितपुरका नापी सर्वेक्षक रामविर यादवसहित तीन जना साढे दुई लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले नापी सर्वेक्षक यादवसहित लेखापढी व्यवसायी दि...

माघ ९, २०८०

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु–नगराउनु भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई मंगलवार निरन्तरता दिएको छ ।   न्यायाधीशद्वय शालिग्राम कोइराला र श्या...

माघ ९, २०८०

२ खर्ब ८६ अर्ब रुपैयाँ बिगो मागदाबी गर्दै १७ जनाविरुद्ध हुन्डी कारोबार तथा संगठित अपराधसम्बन्धी मुद्दा अगाडि बढेको छ । नेपाल राष्ट्र बैंक ऐनविपरीतको कसूर र संगठित अपराधसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा ...

माघ ९, २०८०

गुठी संस्थानको तैनाथी जग्गा व्यक्तिको नाममा हुने भनी यसअघि भएको फैसलालाई सर्वोच्च अदालतको वृहत् पूर्ण इजलासले उल्ट्याएको छ । २०८० माघ ४ गते न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी, विनोद शर्...

माघ ७, २०८०

यातायात व्यवस्था विभागले ‘डेटाबेस’मा रहेका अवैध २९ हजार १२७ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) रद्द गरेको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले उक्त संख्याका अवैध लाइसेन्सलाई सिस्टममा इनभ्यालिड ...

माघ ७, २०८०

सम्पत्ति शुद्धीकरण मुद्दामा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ दोषी ठहर भएका छन् ।  विशेष अदालका सूचना अधिकारी धनबहादुर कार्कीका अनुसार सम्पत्ति शुद्धीकरण मुद्दामा तामाङसहितलाई दोषी ठहर गरी कसूर सजा...

माघ ७, २०८०

आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि साढे १६ लाख स्मार्ट कार्ड खरिद गर्न यातायात व्यवस्था विभागले आह्वान गरेको ठेक्का प्रकियामा मिलेमतो भएको विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छानबिन समिति ग...

माघ ७, २०८०

दिनदहाडै गोली चलाएर मान्छे मारेको घटनामा आजीवन कैद सजाय माग गरिएका हत्या आरोपीलाई सफाइ दिने न्यायाधीश डा परशुराम भट्टराईले राजीनामा दिएका छन् । जिम्मेवारी खोसेर सर्वोच्च अदालतमा तानिएको २१ महिनापछि उनले शु...

माघ ६, २०८०

मोरङको बेलबारी र कानेपोखरीहुँदै बग्ने चिसाङ खोलामा ढुङ्गा, गिटी, बालुवा चालेर गुजारा गर्ने करिब ५०० सुकुम्बासी परिवारको बिचल्ली भएको छ । जनप्रतिनिधिहरूबीचको टकराबले खोलामा ठेक्का नलाग्दा रोजगारी नपाएर उनीह...

माघ ५, २०८०

सहसचिव प्रदीप परियार काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले परियारलाई राष्ट्रिय योजना आयोगबाट महानगरमा सरुवा गर्ने निर्णय गरेको हो । ...

माघ ४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित काभ्रेको बनेपा नगरपालिका-९ का वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ । घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस (रिसवत) लिइसकेको अवस्थामा वडाध्यक्ष नृपेश ब...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

माघ ३, २०८०

सरकारले २७ जना सहसचिवहरूको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहका स्वकीय सचिव कमल चुडालका अनुसार बुधवार बसेको मन्त्रिपरिषद् बैठकबाट २७ जना सहसचिवहरूको सरुवा भएको हो । ...