×

माघ १०, २०७६

शहीद गंगालाल राष्ट्रिय  हृदय केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको छ । लोक सेवा आयोगसँगको सहमतिमा केन्द्रले कर्मचारी माग गरेको हो । हेर्नुहोस् सूचना   

माघ ८, २०७६

लोक सेवा आयोगले लिखित परीक्षा, अन्तर्वाता लगायतका विभिन्न सूचना सार्वजनिक गरेको छ । हेर्नुहोस् सूचना 

माघ ८, २०७६

लोकसेवा आयोगले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको लागि भएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । हेर्नुहोस् सूचना   

माघ ७, २०७६

नेपाली सेनाले विभिन्न पदमा पदपूर्तीका लागि दरखास्त आह्वान गरेको छ । गोरखापत्र दैनिकमा प्रकाशित सूचना हेर्नुहोस् 

पुस २३, २०७६

लोकसेवा आयोगले एकैपटक धेरै कर्मचारीलाई बढुवा गरेको छ । आयोगले कार्यसम्पदान मूल्यांकनका आधारमा गरेको बढुवाको सूचना बुधवारको गोरखापत्र दैनिकमा प्रकाशित छ । हेर्नुहोस् सूचना 

पुस २३, २०७६

लोकसेवा आयोगले ठूलो संख्यामा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ ।  आयोगले बुधवार एक सूचना जारी गर्दै पदपूर्तीको लागि दरखास्त आह्वान गरेको हो  । बुधवार गोरखापत्र दैनिकमा प्रकाशित सूचना हेर्नुह...

पुस २३, २०७६

लोकसेवा आयोगले ठूलो संख्यामा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ । आयोगले बुधवार एक सूचना जारी गर्दै पदपूर्तीको लागि दरखास्त आह्वान गरेको हो  । हेर्नुहोस् सूचना     

पुस २०, २०७६

कृषि विकास बैंकले परीक्षा तालिकासम्बन्धी विभिन्न सूचनाहरू सार्वजनिक गरेको छ । हेर्नुहोस् आइतवार गोरखापत्रमा प्रकाशित सूचनाहरू  

पुस १८, २०७६

दुग्ध विकास संस्थानले दुई कर्मचारीको बढुवा सिफारिस गरेको छ । संस्थानले शुक्रवार एक सूचना जारी गर्दै बढुवा सिफारिस गरेको जनाएको हो । 

पुस १८, २०७६

 विभिन्न तहमा पदपूर्तीको लागि दरखास्त आह्वान गरेको छ । शुक्रवार सूचना जारी गर्दै विश्वविद्यालयले प्रसासनतर्फ अधिकृत तृतीय, सहायक प्रथम, सहायक द्वितीयलगायतका विभिन्न तहमा कर्मचारी माग गरेको छ ।  यस्त...

पुस १८, २०७६

राष्ट्रिय अनुसन्धान विभागले सहायक सूचक पदको लागि दरखास्त आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको यस विभागले सहायक सूचक पदको लागि २३२ कर्मचारी माग गरेको हो । हेर्नुहोस् सूचना 

पुस १६, २०७६

लोकसेवा आयोगले निकाल्यो विभिन्न सूचनाहरू सार्वजनिक गरेको छ । बुधवार आयोगले गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरेको हो ।  हेर्नुहोस सूचना

पुस १३, २०७६

कृषि विकास बैंकले रोजगारसम्बन्धी सूचना प्रकाशित गरेको छ । हेर्नुहोस् आइतवार गोरखापत्र दैनिकमा प्रकाशित सूचना 

पुस ९, २०७६

लोकसेवा आयोगले विभिन्न सूचनाहरू प्रकाशित गरेको छ ।  लिखित परिक्षादेखि अन्तर्वातासम्मको सूचना एकैपटक सार्वजनिक गरेको हो । बुधवार गोरखापत्र दैनिकमा सार्वजनिक सूचना हेर्नुहोस् 

पुस ३, २०७६

काठमाडौं तराई मधेश द्रूतमार्ग सडक आयोजनाका लागि जनशक्ति आवश्यक भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले बिहीवार विभिन्न पदमा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ । हेर्नुहोस् सूचना 

पुस २, २०७६

लोक सेवा आयोगले विभिन्न सूचना प्रकाशन गरेको छ । गोरखापत्र दैनिकमा प्रकाशित सूचना हेर्नुहोस

मंसिर २५, २०७६

 लोक सेवा आयोगले एक हजार भन्दा बढी अधिकृत पदका लागि विज्ञापन आह्वान गरेको छ । प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाका लागि कूल १ हजार ९६ पदमा बुधबार विज्ञापन खुलेको हो । यसमध्ये खुल...

मंसिर २३, २०७६

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता अपरेटर करारमा कर्मचारी माग गरेको छ । परिचयपत्र वितरण गर्ने कार्यअन्तर्गत घुम्ती सेवा सञ्चालनमार्फत नागरिकका विवरणहरू संकलन गर्ने कार्...