×

पुस १०, २०७९

लोक गायक बद्री पंगेनीले राजनीतिक दलका कार्यकर्ताहरूलाई मनपरी मुख नछाड्न सुझाव दिएका छन् । ५ दलीय गठबन्धन टुटेर नयाँ एमाले–माओवादीसहितको गठबन्धन बनेपछि उनले सामाजिक सञ्जालमार्फत त्यस्तो सुझाव दिएका हुन् ।...

पुस १०, २०७९

अहिलेकी चर्चित गायिका रचना रिमाल सांगीतिक कार्यक्रमका लागि जापान उडेकी छिन् । आइतवार दिउँसो त्रिभुवन विमानस्थलबाट प्रस्थान गरेकी उनी जापानमा १० दिन रहनेछिन् ।  जापानका विभिन्न ४ सहरहरुमा उनले सा...

पुस १०, २०७९

नेपाली साङ्गीतिक क्षेत्रमा एक बेग्लै र विशिष्ट पहिचान बनाएका कलाकार हुन् – प्रकाश सपूत । उनका एकपछि अर्को सिर्जनाहरुलाई स्रोता/दर्शकहरुले औधी माया दिएका छन् । चलचित्रको पर्दामा समेत पर्दापण गरेका उनै प्रक...

पुस १०, २०७९

गम्भीर बिरामी भएपछि अस्पताल भर्ना गरिएका बाल कलाकार सचिन परियारको स्वास्थ्यमा सुधार आएको छ ।   उनीसँग निकट रहेका सञ्चारकर्मी कृष्ण कंडेलले सचिनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको जानकारी दिएका छन् ।&n...

पुस ९, २०७९

‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको विजेता बनेका करण राईले गीत-संगीत क्षेत्रमा थप सक्रिय रुपमा लाग्ने बताएका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा विजेता घोषित भएपश्चात सञ्चारकर्मीसँग कुरा गर्द...

पुस ९, २०७९

चर्चित गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ले युट्युबमा राम्रो भ्युज पाएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीतको भिडियोले युट्युबमा शनिबार दिउँसोसम्म ३ लाख १० हजा...

पुस ८, २०७९

स्वास्थ्यमा समस्या देखिएपछि टिचिङ अस्पतालको आईसीयूमा उपचार गराइरहेका बाल गायक सचिन परियारको उपचारका लागि आर्थिक सहयोग गर्नेहरू बढेका छन् । सञ्चारकर्मी सहित केही लोकदोहोरी कलाकारहरूले अस्पताल पुगेर परियारको...

पुस ८, २०७९

अभिनेता धीरेन शाक्य र अभिनेत्री करिष्मा मानन्धरले लामो समयपछि एकसाथ स्क्रिन सेयर गरेका छन् ।  हिट चलचित्र ‘पहिलो प्रेम’को जोडी यतिबेला ‘भोलि भन्ने नआउला कतै’ बोलको गीतको भिडिय...

पुस ८, २०७९

शाहरुख खानको बहुप्रतीक्षित फिल्म 'पठान'को दोस्रो गीत सार्वजनिक हुनेबित्तिकै विवादमा फसेको छ ।  बिहीवार 'झुमे जो पठान' बोलको गीत सार्वजनिक भएको थियो । सार्वजनिक भएलगत्तै यो गीत भ...

पुस ८, २०७९

एक समय निकै भाइरल भएका बालगायक सचिन परियारको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको छ । काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरेर उनको उपचार गरिएको छ । आईसीयूमा उपचार भइरहेको उन...

पुस ६, २०७९

‘छाउपडी’को कथा उठान गरेर पाँच महिनाअगाडि सार्वजनिक गीत ‘लिलु’को सफलतापछि निर्माण युनिटले कास्ट एण्ड क्रु सहितको टिमलाई सम्मान गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै &lsqu...

पुस ६, २०७९

चर्चित गायक सुनिल गिरीको नयाँ गीतमा चर्चित टिकटकर मिस पबिले अभिनय गरेकी छिन् ।  ‘को होला त्यो’ फ्रेम्ड गायक गिरीले शुक्रबार ‘जुम्ला’बोलको गीत सार्वजनिक गर्दैछन् । उक्त गीतक...

पुस ५, २०७९

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ८ औं केन्द्रीय महाधिवेशन फागुनमा गर्ने तयारी गरिएको छ । मंगलबार बसेको प्रतिष्ठानको विशेष बैठकले आगामी फागुन १२ देखि १४ गतेसम्म धादिङको सदरमुकाम धादिङबेशीमा महाधिवे...

पुस ५, २०७९

गत वर्षको निकै चर्चित गीत हो, ‘कालो केशमा रेलिमई’ । दिनेश ढकालको शब्द, संगीत र स्वर रहेको गीतलाई स्रोता एवं दर्शकले औधी रुचाए । टिकटकमा गीत छायो । युट्युबमा राम्रो भ्युज पायो गीतले । हरेक उमेर स...

पुस ४, २०७९

‘परानी’ शीर्षकको गीत सार्वजनिक भएको छ । अस्मिता अधिकारी र रमण रायमाझीको स्वर रहेको गीतको भिडियो सोमबार ‘मेक्सम नरेश अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।  नरेश ...

पुस ४, २०७९

गायक हेमन्त शर्मा पछिल्ला दिनमा निरन्तर मेला महोत्सवमा व्यस्त छन् । ‘भैरहवा, बर्दघाट, तुलसीपुरका पछिल्ला तीन दिन त रमाईलोसँग बिते । बरु आजको दंगाली रात कस्तो पार्ने हो कुन्नि यो फुटबलले !’ – म...

पुस ३, २०७९

गीतसङ्गीतमा विकृति भित्रिएको गुनासो हुन थालेको लामो समय भइसकेको छ । विशेष तः दोहोरी गीतको क्षेत्रमा यो गुनासो अझ बढी सुन्ने गरिएको छ । अझ, पछिल्लो समय युट्युबमा सार्वजनिक हुने लाइभ दोहोरीहरु निकै नै उश्र...

पुस ३, २०७९

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको दाम्पत्य जीवनमा दरार आएको हल्लाले पछिल्लो समय राम्रै चर्चा पायो । यही हल्लाकाबीच ऋचाले टिकटकमा एक भिडियो पोष्ट गरेकी छिन्, जसले यी दुईका फ्यानहरुलाई खुशी तुल्याएको छ ...