×

फागुन १८, २०८०

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाबाट देखिएको नीलगिरि हिमाल । करबाकेली ट्रेकले समेटिएको काफलडाँडा हिमशृङ्खला अवलोकनको लागि उपयुक्त स्थान मानिन्छ । तस्बिर-रासस

फागुन १६, २०८०

बैतडीको दोगडाकेदार गाउँपालिका ३ सिल्लेगडाबाट देखिएको सूर्यास्तको दृश्य। तस्बिर : रासस

फागुन १६, २०८०

दाङको घोराही उपमहानगरपालिका १८ स्थित घोरदौराबाट बुधबार बेलुका देखिएको घोराही बजारको दृश्य । तस्बिर : रासस

फागुन १६, २०८०

हुम्लाको सिमकोट गाउँपालिका – १,२ ठेहे गाउँमा लाग्ने चैतलो पर्वमा चैतलो खेल्दै स्थानीय महिला । चैतलो पर्वमा (फाक, चाची)का गीत गाउने  गरिन्छ । तस्वीर : दाने बोहरा/रासस

फागुन १६, २०८०

सुर्खेतको वीरेन्द्रनगरबाट बुधबार बिहान देखिएको सूर्योदयको दृश्य । तस्बिर - रासस

फागुन १५, २०८०

मिटर ब्याजविरुद्ध आन्दोलनमा रहेका पीडितहरूले मंगलवार खाली खुट्टा पैदल यात्रा गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । भृकुटीमण्डपमा बसिरहेका उनीहरू भृकुटीमण्डपबाट खाली खुट्टा पैदल यात्रा गर्दै भद्...

फागुन १५, २०८०

बयालीसौं मगर संघ स्थापना एवं मगर एकता दिवसको अवसरमा मङ्गलवार गुल्मी सदरमुकाम तम्घासमा निकालिएको र्‍यालीमा मगर महिलाहरूले नौमती बाजा बजाउँदै । तस्वीर : हुमाकान्त पोखरेल/रासस

फागुन १५, २०८०

नेपाल मगर संघ, जिल्ला समन्वय समिति कास्कीले मंगलवार पोखरामा आयोजना गरेको ४२ औं मगर एकता दिवस मूल समारोहमा सोरठी नाच प्रस्तुत गर्दै मगर समुदायका कलाकार । तस्वीर : रामबहादुर थापा/रासस

फागुन १५, २०८०

लघुवित्त पीडितहरूले सोमवार संसद् भवनभित्रै प्रवेश गरेपछि आज बिहानदेखि निषेधित क्षेत्रको फुटपाथमा डोरी र तारबार लगाइएको छ । निषेधित क्षेत्रको फुटपाथमा प्रहरीले डोरी र तारबार लगाएप...

फागुन १५, २०८०

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ करबाकेलीमा स्थापना भएको पुन समुदायको सङ्ग्रहालयमा राखिएको पानीघट्ट । यस सङ्ग्रहालयमा पुन समुदायका परम्परागत पेसा, पोशाक र संस्कृतिका सामग्री राखिएका छन् । तस्वीर : कमल खत्री...

फागुन १४, २०८०

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजार नजिक धुलाम्मे सडकले यात्रुलाई सास्ती । मुग्लिन पोखरा सडक विस्तारका क्रममा कतिपय ठाउँमा अत्यधिक धुलो हुँदा यात्रा गर्ने यात्रु मर्कामा परेका छन् । ...

फागुन १४, २०८०

​​देशका विभिन्न स्थानबाट पैदल यात्रा गरेर काठमाडौं आएका लघुवित्त पीडितहरूले संसद्‌ भवन अगाडि प्रदर्शन गरेका छन् । आइतवार सिफलमा थाल ठटाएर प्रदर्शन गरेका उनीहरू सोमवार नयाँबानेश्वरको संस...

फागुन १४, २०८०

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा रहेको धार्मिक पर्यटकीय स्थल करबाकेलीबाट देखिएको अन्नपूर्ण हिमालको मनोरम दृष्य । तस्बिर-रासस

फागुन १३, २०८०

कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटबाडामा रहेको सुनथराली विमानस्थलमा आइतवार भएको परीक्षण उडान । प्राविधिक टोलीसहित तारा एयरको विमानले नेपालगञ्जदेखि परीक्षण उडान गरेको हो । तस्वीरहरू : मिम...

फागुन १३, २०८०

देशका विभिन्न स्थानबाट पैदल यात्रा गरेर काठमाडौं आएका लघुवित्त पीडितहरूले प्रदर्शन राखेका छन् । आइतवार सिफलबाट थाल चम्चा बजाउँदै अगाडि बढेको प्रदर्शन नेपाल राष्ट्र बैंक छिर्ने बाटोमा पुगे...

फागुन १३, २०८०

नेकपा (एकीकृत समाजवादी) नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटर ब्याजपीडितहरूको आन्दोलनलाई ऐक्यबद्धता जनाएका छन् । आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै पूर्वप्रधानमन्त्री खनाल पीडितहरूले गरेको मार्चपासमा सहभागी ब...

फागुन १३, २०८०

झापाको कमल गाउँपालिका ६ शान्तिपुरका किसानले गाईवस्तुको आहाराका लागि परम्परागत तरिकाले राखेको परालको कुनिउँ । तस्वीर : यज्ञराज आङदेम्बे/रासस

फागुन १३, २०८०

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा रहेको धार्मिक पर्यटकीय स्थल करबाकेलीमा ढकमक्क फुलेको लालीगुराँस फूल । तस्वीर : कमल खत्री/रासस