×

फागुन २४, २०८०

रुकुम कृषि,व्यापार तथा सांस्कृतिक महोत्सवमा बिहिबार अभिनेता पल शाहको प्रस्तुती हेर्न आएका स्थानीयहरुको भीड । तस्बिरः रासस

फागुन २४, २०८०

शिवरात्रीका लागि सजाईएको पशुपतिनाथ मन्दिर क्षेत्र । तस्बिरः रासस

फागुन २४, २०८०

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित बालमन्दिर चोकबाट बिहीबार बिहान देखिएको द्वादशीको चन्द्रमा । तस्बिर-रासस

फागुन २३, २०८०

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा नागा बाबाहरू आउन थालेका छन् । छिमेकी देश भारतसहित अन्य मुलुकबाट पशुपतिनाथमा साधुसन्तहरू आउने गरेका छन् । यही फागुन २५ गते शुक्रवार परेको महाशिवरात्र...

फागुन २३, २०८०

बालुवाटारमा प्रदर्शन गर्न पुगेका मिटर ब्याजपीडितहरू पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई बुधवार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट पक्राउ गरेको हो ।​​ मिटर ब्याज साहुल...

फागुन २३, २०८०

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित ॐ शिरडी साई मन्दिर परिसरमा रहेको कछुवा । कछुवा पानी र जमिन दुवै ठाउँंमा बस्न सक्ने जीव हो । तस्वीर : कुलदीप न्यौपाने/रासस

फागुन २२, २०८०

कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ ल्वाङ घलेलबाट मङ्गलवार देखिएको माछापुच्छ्रे हिमाल । तस्वीर : राधिका कँडेल/रासस

फागुन २२, २०८०

बागलुङको बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधामबाट पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्ने गरी सात करोड रुपैयाँको लागतमा कालीगण्डकी नदीमा निर्माण सम्पन्न भएको ५२३ मिटर लामो झोलुङ्गे पुल ।...

फागुन २२, २०८०

दाङको घोराही उपमहानगरपालिका - १३ स्थित डुम्मरगाउँका बिरजङ बुढा र घोराही - १४ का रविना पुनको भागी विवाहपछि मङ्गलवार बेहुला बेहुलीलाई अगाडि लगाएर डोकामा कोसेली बोकेर परम्परागत रीतिरिवाजले माइती पक्षमा भित्...

फागुन २२, २०८०

आइतबारको भारी हिमपातले भरिएको मनाङमा हिउँपहिरो । मनाङ ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा ठुलो हिउँपहिरोका कारण सडक अवरुद्घ  भएको छ । तस्बिर -रासस

फागुन २१, २०८०

राष्ट्रपति कार्यालय शितलनिवासमा सोमबार पद तथा गोपनियताको सपथग्रहणपछि  राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सभामुख देवराज घिमिरे,  प्रधान न्...

फागुन २१, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की भोलिदेखि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा शुरू हुने राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको कोशी ट्रफी  मुख्यमन्त्री तथा...

फागुन २१, २०८०

म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दानामा रहेको रुप्से झरना । बेनी –जोमसोम सडकको छेउमा रहेको रुप्से झरना मुस्ताङ जाने आउने पर्यटकको आकर्षण बनेको छ । तस्वीर : सन्तोष गौतम/रासस

फागुन २१, २०८०

सिरहाको लहान बजारका स्थानीय महिला खाना पकाउनका लागि जङ्गलबाट दाउरा ल्याउँदै । ऊर्जाको अन्य स्रोतमा पहुँच नपुग्दा उनीहरू जङ्गलबाट दाउरा ल्याउन बाध्य भएका छन् ।  तस्वीर : सुदीप राउत/रासस

फागुन २०, २०८०

आइतवार काठमाडौं उपत्यकासहित देशभर वर्षा भएको छ ।​ प्रिमनसुन शुरू भएसँगै यस वर्षको पहिलोपटक वर्षा भएको हो । हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रवारदेखि शुरू भए पनि प्रिमनसुन...

फागुन २०, २०८०

सुर्खेतको वीरेन्द्रनगरस्थित रत्न राजमार्गको छेउमा नाङ्गो तार हटाउँदै प्राविधिक । रत्न राजमार्गको छेउमा रहेका पोलहरूमा सुरक्षित तार राख्न लागिएको हो । तस्वीर : सुरेश आचार्य/रासस

फागुन २०, २०८०

हुम्लामा शनिवार रातिदेखि हिमपात भएपछि आइतवार बिहानै सदरमुकाम सिमकोटलगायत आसपासका क्षेत्रमा जमेको हिउँ ।  

फागुन २०, २०८०

दाङको लमही नगरपालिका–५ स्थित कोलहीका स्थानीय महिलाहरु पशुचौपायका लागि जङ्गलबाट घाँस ल्याउँदै । तस्बिर-रासस