फागुन १८, २०८०
सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल क्षेत्रमा निर्माण गरिएको प्रथम सगरमाथा आरोहीद्वय तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको शालिक । उक्त शालिक गत वर्षको सगरमाथा दिवसका दिन उद्घाटन गरिएको हो ...
सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल क्षेत्रमा निर्माण गरिएको प्रथम सगरमाथा आरोहीद्वय तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको शालिक । उक्त शालिक गत वर्षको सगरमाथा दिवसका दिन उद्घाटन गरिएको हो ...
कवाडी व्यवसायीहरूले काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् । महानगरपालिकाले व्यवसायीहरूप्रति दमन गरेको भन्दै उनीहरू शुक्रवार प्रदर्शनमा उत्रिएका हुन् । महानगर भित्र दर्ता ...
दाङको घोराही उपमहानगरपालिका–१५ स्थित भरतपुरमा ढकमक्क फुलेको पलाँसको फूल । धार्मिक हिसाबले उत्तम मानिने पलासको फूल, हाँगा, पात र जरालाई औषधिको रुपमा समेत प्रयोग गरिन्छ । तस्बिरः रासस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाबाट देखिएको नीलगिरि हिमाल । करबाकेली ट्रेकले समेटिएको काफलडाँडा हिमशृङ्खला अवलोकनको लागि उपयुक्त स्थान मानिन्छ । तस्बिर-रासस
बैतडीको दोगडाकेदार गाउँपालिका ३ सिल्लेगडाबाट देखिएको सूर्यास्तको दृश्य। तस्बिर : रासस
दाङको घोराही उपमहानगरपालिका १८ स्थित घोरदौराबाट बुधबार बेलुका देखिएको घोराही बजारको दृश्य । तस्बिर : रासस
हुम्लाको सिमकोट गाउँपालिका – १,२ ठेहे गाउँमा लाग्ने चैतलो पर्वमा चैतलो खेल्दै स्थानीय महिला । चैतलो पर्वमा (फाक, चाची)का गीत गाउने गरिन्छ । तस्वीर : दाने बोहरा/रासस
सुर्खेतको वीरेन्द्रनगरबाट बुधबार बिहान देखिएको सूर्योदयको दृश्य । तस्बिर - रासस
मिटर ब्याजविरुद्ध आन्दोलनमा रहेका पीडितहरूले मंगलवार खाली खुट्टा पैदल यात्रा गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । भृकुटीमण्डपमा बसिरहेका उनीहरू भृकुटीमण्डपबाट खाली खुट्टा पैदल यात्रा गर्दै भद्...
बयालीसौं मगर संघ स्थापना एवं मगर एकता दिवसको अवसरमा मङ्गलवार गुल्मी सदरमुकाम तम्घासमा निकालिएको र्यालीमा मगर महिलाहरूले नौमती बाजा बजाउँदै । तस्वीर : हुमाकान्त पोखरेल/रासस
लघुवित्त पीडितहरूले सोमवार संसद् भवनभित्रै प्रवेश गरेपछि आज बिहानदेखि निषेधित क्षेत्रको फुटपाथमा डोरी र तारबार लगाइएको छ । निषेधित क्षेत्रको फुटपाथमा प्रहरीले डोरी र तारबार लगाएप...
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ करबाकेलीमा स्थापना भएको पुन समुदायको सङ्ग्रहालयमा राखिएको पानीघट्ट । यस सङ्ग्रहालयमा पुन समुदायका परम्परागत पेसा, पोशाक र संस्कृतिका सामग्री राखिएका छन् । तस्वीर : कमल खत्री...
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजार नजिक धुलाम्मे सडकले यात्रुलाई सास्ती । मुग्लिन पोखरा सडक विस्तारका क्रममा कतिपय ठाउँमा अत्यधिक धुलो हुँदा यात्रा गर्ने यात्रु मर्कामा परेका छन् । ...
देशका विभिन्न स्थानबाट पैदल यात्रा गरेर काठमाडौं आएका लघुवित्त पीडितहरूले संसद् भवन अगाडि प्रदर्शन गरेका छन् । आइतवार सिफलमा थाल ठटाएर प्रदर्शन गरेका उनीहरू सोमवार नयाँबानेश्वरको संस...
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा रहेको धार्मिक पर्यटकीय स्थल करबाकेलीबाट देखिएको अन्नपूर्ण हिमालको मनोरम दृष्य । तस्बिर-रासस
कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटबाडामा रहेको सुनथराली विमानस्थलमा आइतवार भएको परीक्षण उडान । प्राविधिक टोलीसहित तारा एयरको विमानले नेपालगञ्जदेखि परीक्षण उडान गरेको हो । तस्वीरहरू : मिम...
देशका विभिन्न स्थानबाट पैदल यात्रा गरेर काठमाडौं आएका लघुवित्त पीडितहरूले प्रदर्शन राखेका छन् । आइतवार सिफलबाट थाल चम्चा बजाउँदै अगाडि बढेको प्रदर्शन नेपाल राष्ट्र बैंक छिर्ने बाटोमा पुगे...