×

साउन १७, २०७८

कैलालीको मोहन्याल गाउँपालिका–३, रागाँमलेखास्थित कर्णाली नदीमा आज डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् ।  बेपत्ता हुनेमा रागाँमलेखाकी २० वर्षीया उर्मिला सलामी मगर, १० दिनको बच्चा र २० वर्षीया ...

साउन १७, २०७८

शनिवार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ ।  तीमध्ये ९ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । ...

साउन १६, २०७८

झापाको बिर्तामोडस्थित टाइमलेस होटलबाट कोरोनाविरुद्धको खोपसहित नगरपालिकाका कोभिड स्रोत व्यक्ति ओमबहादुर  खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा ...

साउन १६, २०७८

मोरङको बेलबारी–११ मा रहेको लक्ष्मी सामुदायिक वनले खाट अभावमा भुईंमा सुत्न बाध्य उपभोक्ताहरूलाई खाट वितरण गरेको छ ।  विपन्न उपभोक्ताहरूलाई वार्षिक कार्यक्रमअन्तर्गत सामुदायिक वनले खाट वितरण गरेको ...

साउन १५, २०७८

पोखराको पुम्दीभुम्दीस्थित पुम्दीकोट विशाल महादेवको मूर्ति दर्शनमा रोक लगाइएको छ ।  कोरोना महामारी संक्रमणका बेला मूर्ति दर्शनका लागि मानिसको अत्यधिक भीड बढेको भन्दै पोखरा महानगरपालिका–२२ वडा कार्...

साउन १५, २०७८

अवैध रुपमा मदिरा उत्पादन गर्ने चिनियाँ नागरिकलाई प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।  महाशाखाको विशेष टोलीले आज काठमाडौंको ठमेलस्थित छिन्ता लामाको घर भाडा लिएर अवैध मदिरा बनाउँदै आएका चिनियाँ...

साउन १५, २०७८

मोरङको बेलबारी नगरपालिका-९, तीनखुटिया भन्ने स्थानमा बिहीवार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  भित्री सडकखण्डअन्तर्गत दक्षिणबाट उत्तरतर्फ तीव्र गतिमा आउँदै गरेको प्र १–०२&ndas...

साउन १५, २०७८

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजबाट जय नेपाल र नक्साल भगवतीबहालमा नयाँ ट्राफिक लाइट जडान गरेको छ ।  महाशाखाले जय नेपाल चोकमा काठमाडौं महानगर-१ र नक्साल भगवतीमा कुमारी बैंकसँग समन्वय गरी नयाँ ...

साउन १३, २०७८

गुल्मीमा यात्रुवाहक जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शान्तिपुरबाट तम्घास आउँदै गरेको यात्रुवाहक जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ । सदरमुकाम तम्घास आउने...

साउन १३, २०७८

सर्लाहीको एक पोखरीमा आज ९ महिनाको बच्चासहित तीनजनाको शव फेला परेको छ ।  ब्रह्मपुरी गाउँपालिका-३ स्थित पोखरीमा स्थानीय २६ वर्षीया छोटी कापड, उनका १८ महिनाकी छोरी रोमा र ९ दिनको छोराको शव फेला परेको...

साउन ११, २०७८

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तेस्रो भेरियन्टको कोरोना महामारी रोकथामको तयारीमा प्रदेश सरकार लागेको बताएका छन् ।  कोरोनाको अवस्था र तयारीका विषयमा संवाद समूह सुर्...

साउन १०, २०७८

चितवनमा हालसम्म ९२ प्रतिशत धान रोपाइँ सकिएको छ । यहाँका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा १० र माडी नगरपालिकामा ५ प्रतिशत रोपाइँ गर्न बाँकी  छ । कृषि ज्ञान केन्द्र भरतपुरले दिएको जानकारी अनु...

साउन ९, २०७८

इलामको फाकफोकथुममा जंगली च्याउको तरकारी खाँदा बाबुछोराको मृत्यु भएको छ ।  मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयल...

साउन ९, २०७८

लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीयस्थल बनाउने लक्ष्यसहित रुपन्देहीको सैनामैनास्थित परोहा परमेश्वर बोलबम धामको पुनः निर्माणको काम सुरु भएको छ ।  दुई वर्षमा सम्पन्न गर्ने गरी पुनर्निर्माण शुरू गरिएको हो...

साउन ८, २०७८

ललितपुरको गोदावरी नगरपालिका नगर प्रमुख, उपप्रमुख र शिक्षा शाखा प्रमुखलाई स्काउटको दिक्षान्त गर्ने पहिलो नगरपालिका बनेको छ ।   देशैभरका ७५३ स्थानीय तहमा स्काउट विस्तार भए पनि अहिलेसम्म कुनै स्थानीय तहले ...

साउन ६, २०७८

नेपाल जनस्वास्थ्य प्रतिष्ठानले प्रधानमन्त्री शेरबहादुर देउवालाई इमानदार र क्षमतावान व्यक्तिलाई स्वास्थ्य बनाउन आग्रह गरेको छ ।  कोरोना संक्रमण तेस्रो लहरको तयारीका लागि १८ बुँदे सुझाव दिँदै प्रतिष्ठानले योग्यत...

साउन ६, २०७८

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आरन व्यवसायीहरूलाई आधुनिक औजार तथा उपकरणहरु प्रदान गरेको छ ।  आरन व्यवसाय लोप हुँदै गर्दा त्यसको आधुनिकीकरणको लागि नगरपालिकाले विभिन्न औजार तथा उपकरणहरु निःशुल्क उप...

साउन ५, २०७८

कोरोना भाइरसका कारण विद्यार्थीहरूको पठन–पाठनमा असर पुगेपछि मोरङ बेलबारी नगरपालिकाले पठनपाठनलाई सहज बनाउन फ्री वाइफाई जडान गरेको छ । ५० स्थानमा वाइफाई जडान गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ ।&...