×

असार १८, २०७८

लगातारको अविरल वर्षाका कारण चितवनका अधिकांश क्षेत्र डुबानमा परेका छन् । खोलानदीमा पानीको बहाव ह्वात्तै बढेको छ ।  डुबानमा परेका वस्तीहरूबाट मानिसको उद्धारका लागि सुरक्षाकर्मीहरू खटिएका छन् ।  ...

असार १७, २०७८

बाँकेमा चितुवाको छालासहित बिहीवार दुई जना पक्राउ परेका छन्। बैजनाथ गाउँपालिका-४, तिलकपुरबाट दुई थान चितुवाको छालासहित अछाम मेल्लेख गाउँपालिका-३ दर्पाका २७ वर्षीय डम्बर बुढा र रामरोशन गाउँपालिका-५ का ३...

जेठ १९, २०७८

दाङमा नहरमा डुबेर एक बालिकाको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लमही नगरपालिका—७ कमानपुर निवासी स्यानु चौधरीका सात वर्षीया छोरी इन्दु चौधरीको घर नजिकैको नहरमा डुबेर मृत्यु भएको हो । ...

मंसिर १६, २०७७

केही समय अघिसम्म एचआईभी लागेको मान्छेले आफ्नो समस्याबारे कसैलाई भन्न सक्ने अवस्था थिएन। गाउँ समाजबाट बहिष्कार हुने त्रासका कारण संक्रमित भएको खण्डमा पनि लुकाउने गर्थे। तर, पछिल्लो समय नेपालमा पनि एचआईभी सं...

मंसिर ७, २०७७

नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घले सालका काठ, दाउराहरुको कटान, मुछान, बिक्री वितरण र ओसार पसारमा लगाइएको रोकावट खुलाउन सरकारसँग माग गरेको छ । महासङ्घले प्रधानमन्त्रीलाई पत्र लेखेर सरकारद्वारा गठित...

असोज २२, २०७७

काठमाडौँबाट साँखु हुँदै मेलम्ची जोड्ने मनमोहन मार्गको आज शिलान्यास भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आज  काठमाडौँ र सिन्धुपाल्चाकको सिमाना नाङ्लेभारेमा सो सडकको शिलान्यास गरेका हुन् । मेलम्चीबा...

असोज २१, २०७७

 देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २५ हजार नाघेकोमा आधा बढी संक्रमित काठमाडौं उपत्यकामा रहेका छन् । त्यसमा पनि काठमाडौंमा मात्रै १२ हजार ५४ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ...

फागुन २८, २०७६

सर्वसाधारण नागरिकलाई कोरोना भाइरसको संक्रमणको जोखिमबाट सुरक्षित रहन आग्रह गोरखामा दुई हजार मास्क निःशुल्क वितरण गरिएको छ। मनकामना यातायात प्रालीले सदरमुकाममा एक कार्यक्रमको आयोेजना गरी कोरोना भाइरसबाट सु...

पुस ५, २०७६

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पर्ने मणिग्राम चोकबाट चार किलोमिटर पूर्वमा छ– प्रदीपनगर गाउँ । अचेल बाहिरबाट प्रदीपनगर पुग्ने नयाँ व्यक्तिलाई ठेगाना दिँदा भन्ने गरिन्छ– बसवालालाई चिन्तामणि चोकमा झ...

पुस ५, २०७६

सल्यानको शारदा नगरपालिका वडा नं. ३ (साविक खलंगा गाविस)मा जन्मिएका जीवराज बुढाथोकी हाल कर्णाली प्रदेश सभा सचिव (विशिष्ट श्रेणी) पदमा कार्यरत छन् । निजामती सेवाको संसद सेवामा २०५१ साल चैत २१ गते शाखा...

मंसिर २५, २०७६

प्रहरीले १३ लाख अवैध नेपाली रुपैयाँसहित २ जनालाई नेपालगञ्जको  घरबारीटोलबाट पक्राउ गरेको छ।  पक्राउ पर्नेमा सौरभ सोनी र विनोदकुमार सोनी रहेको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए।  ग...

मंसिर १८, २०७६

नेपालका लागि पाकिस्तानका राजदूत मजार जाभेदले जलवायु परिवर्तनलगायत वातावरणीय समस्यासँग आपसी सहयोग र सहकार्यबाट जुध्न सकिने बताएका छन्। हालै पाकिस्तानमा सम्पन्न प्रकृति संरक्षणका लागि विश्व संघ (आइयुसिएन) को ...

मंसिर १७, २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्लुङमा मंगलबार भएको जीप दुर्घटना घटनाप्रति दुःख प्रकट गरेकी छिन्। गुल्मी सदरमुकाम तम्घासबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको ग १ ज ५२१९ जीप घोपर्नामा दुर्घटना हुँदा १४ जनाको ज्...

मंसिर १७, २०७६

राष्ट्रिय मानव अधिकार आयोगले अपांगता भएका व्यक्तिको मानवाधिकारका प्रश्नमा अझै समस्या रहिरहनु उपयुक्त नभएको ठहर गर्दै संघीय,, प्रदेश र स्थानीय सरकारको ध्यानकर्षण गराएको छ।  विश्वभर हरेक वर्ष ३ डिसेम्बरलाई अन्तर्...

मंसिर ९, २०७६

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित भएका छन् । मङ्सिर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौँ महाधिवेशनमा निकटतम प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै बिजी अ...

कात्तिक २५, २०७६

बैतडी – यही कात्तिक ४ गते बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले महिला हुत्याएपछि गठन भएको छानबिन समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेको छ ।  छानबिन समितिको थपिएको म्याद सकिएको ...

कात्तिक ७, २०७६

पाल्पा –  दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट रहेका छन् । जिल्ला प्रहरी ...

कात्तिक ६, २०७६

चितवन – रत्ननगर नगरपालिकामा निजी कम्पनीले फोहर सङ्कलनको काम शुरू गरेको छ । फोहर सङ्कलन र व्यवस्थापनको काम खर्चिलो बन्दै गएपछि नगरपालिकाले निजी क्षेत्रलाई काम गर्ने जिम्मेवारी दिएको हो । फोहर सङ्कलन ...