×

साउन ३, २०७८

ओखलढुंगामा आगोले जलेर एक बालिकाको मृत्यु भएको छ । मानेभज्याङ गाउँपालिका–६ मा आज आगलागी हुँदा सिन्धुलीको फिक्कल–५ की ४ वर्षीया बालिका धनकुमारी खड्काको जलेर ज्यान गएको हो । स्थानीय भक्ती शरी...

साउन ३, २०७८

हरेक वर्ष पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने बोलबम मेला यस वर्ष नहुने भएको छ ।  कोभिड–१९ को जोखिमका कारण तनहुँ, चितवन र नवलपुरको संगमस्थल पवित्रधाम देवघाटमा यो वर्ष बोलबम मेला नहुने भएको हो ।...

साउन ३, २०७८

बाँकेको कोहलपुर नगरपालिका–११, एकतानगरमा एक वृद्धाको हत्या भएको छ ।  इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले  एकतानगरकी  ८२ वर्षीया साउनी कार्की मृतावस्थामा...

साउन ३, २०७८

मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी खोलामा मालवाहक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।  ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै गरेको ग १ ख ६८५२ नम्बरको...

साउन २, २०७८

यस वर्षको मनसुनमा हालसम्म विभिन्न आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विभागले गरेको अध्ययनमा ती आयोजनामा बाढी पहिरोका कारण क्षति पुगेको पाइएको हो ।  ...

साउन १, २०७८

नेपाली सेनाले कर्णाली करिडोरअन्तर्गतको खुलालु–लैफु–सलीसल्ला सडक हस्तान्तरण गरेको छ ।  नेपाली सेनाका कर्णाली करिडोर सडक कार्यदलका प्रमुख प्राविधिक सेनानी मिलन कार्कीले उत्तर दक्षिण व्यापारिक म...

असार ३०, २०७८

रूपन्देहीको बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोसिलो खाद्य सामग्री वितरण गरेको छ ।  महामारीविरुद्धको अभियानमा महिला, ज्येष्ठ नागरिक र बालबालिकाको सुरक्षामा विशेष चासो राख...

असार २७, २०७८

गोरखाको वारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवबहादुर गुरुङसहित चार जनाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप–पत्र दायर गर...

असार २७, २०७८

विभिन्न ठाउँमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।  कास्की, मकवानपुर, बाँके र मोरङमा शनिवार राति दुर्घटना हुँदा एक–एक जनाको मृत्यु भएको हो ।  कास्की, माछापुच्छ्र...

असार २६, २०७८

कपिलवस्तुमा क्रकुच्छन्द र कनकमणि बुद्धको प्रतिमा अनावरण गरिएको छ । अनावरण गरिएको क्रकुच्छन्द बुद्धको मूर्ति विश्वमै पहिलो भएको दाबी गरिएको छ ।  यसअघि वर्मामा कनकमणिको मूर्ति छ । कपिलवस्तु नगरपालिका–...

असार २५, २०७८

कैलालीमा निःशुल्क ‘महाप्रस्थान यान’ शुक्रबारदेखि सञ्चालनमा ल्याइएको छ । कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले ३० लाख रूपैयाँ लागतमा सो ‘यान’ सञ्चालनमा ल्याएका...

असार २५, २०७८

भक्तपुर, उदयपुर, चितवन, मोरङ र महोत्तरीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ ।  भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४, चारदोबाटोस्थित सडकमा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै ग...

असार २४, २०७८

दार्चुलामा पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नौगाड गाउँपालिका–३ खारकी ७२ वर्षीय गेउदी ठगुन्ना, उनकी तीन महिनाकी नातिनी मञ्जरी र जामिर गाउँका २९ वर्षीय लक्ष्मणसिंह सितौली रह...

असार २०, २०७८

हेर्दाहेर्दै पानीको तीव्र बहावले घर ढलेपछि महोत्तरीको भंगाहा नगरपालिका–४, रामनगरका उपेन्द्र कापर बेघर भएका छन् ।  गत मंगलबारदेखि लगातार परेको पानीले डुबानमा परेको घर शनिबार गर्ल्यामगुर्लुम ढलेप...

असार २०, २०७८

बाढी पहिरोका कारण यस वर्ष ३९ जनाको मृत्यु र ३१ जना बेपत्ता भएका छन् । उपप्रधान एवं गृहमन्त्री विष्णु पौडेलले राष्ट्रिय सभा बैठकमा आइतबार जेठ ३१ देखि आजसम्म ३९ जनाको मृत्यु, ३१ बेपत्ता र ४६ जना घाइते भएको जानकार...

असार १९, २०७८

दैलेखका दर्जनभन्दा बढी वस्तीमा जंगली बँदेलको बथान छिरेर लगाइएको मकैबाली सखाप पार्न थालेपछि किसान चिन्तित भएका छन् । महाबु, भैरवी गाउँपालिका, दुल्लु नगरपालिका र नारायण नगरपालिकाका दर्जनभन्दा बढी वस्तीमा लगाइए...

असार १८, २०७८

तनहुँ- तनहुँको व्यास नगरपालिका–९, माझफाँटमा कलेस्तीखोलाले बगाएर आज एक वृद्ध बेपत्ता भएका छन् । घर नजिकै रहेको खोला तर्ने क्रममा बगाएर ८० वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका हुन् ।  खोलाले बगाएर ब...

असार १८, २०७८

विवेकशील साझा युवा संगठन कास्कीले फेवातालको अतिक्रमण बन्द गर्न माग गरेको छ।  आज एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनले भू-माफिया र राज्यका केही गैरजिम्मेवार व्यक्तिहरूको मिलेमतोमा फेवाताल दिनानुदिन...