×

चैत २१, २०८०

विराटनगर । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौँ संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।  विराटनगरस्थित सहिद रंगशालामा बुधवार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा वि...

चैत २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ६० औँ वार्षिकोत्सव समारोह...

चैत २१, २०८०

भारतको गुजरातलाई आठ रनले हराउँदै नेपाल ‘एसएमएस फ्रेन्डसिप कप’ क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । त्रिकोणात्मक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालले लगातार तीन खेलमा जीत निकाल्दै एक खेलअगावै फा...

चैत २१, २०८०

 खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ जना बुधबार सम्मानित भएका छन् ।  भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको ह...

चैत २१, २०८०

आयरल्यान्ड ‘ए’विरुद्ध आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल ‘ए’ले कमजोर प्रदर्शन गरेको छ । पहिले बलिङ गर्दै आयरल्यान्ड &lsq...

चैत २१, २०८०

आयरल्यान्ड ए ले जितका लागि नेपाललाई १५८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर बेयाटिङ रोजेको आयरल्यान्ड ए ३८ दशमलव ३ ओभरमा १५७ रनमै अलआउट भएको हो ।  आयरल्याण्डका केड कार्माइ...

चैत २१, २०८०

आयरल्यान्ड ‘ए’ सँगको पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ले पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा बुधबार बिहान नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’ल...

चैत २१, २०८०

नेपाल ए र आयरल्याण्ड ए बीच आजदेखि एकदिवसीय सिरिज शुरू हुँदै छ । सिरिजको पहिलो खेल आज त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजेदेखि शुरू हुनेछ ।  एकदिवसीय सिरिजको पहिलो खेल आज, दोस्रो खेल शुक्रबार र...

चैत २१, २०८०

इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी संस्करणमा रोयल च्यालेन्जर्स बैंग्लोरले तेस्रो हार बेहोरेको छ । गएराति सम्पन्न खेलमा लखनऊ सुपरसँग २८ रनले पराजित भएको हो । यो लखनउको दोस्रो जीत हो ।  १८२ रनक...

चैत २०, २०८०

भारतको गुजरातमा जारी मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । नेपालले मंगलवार भएको खेलमा भारतको बरोडालाई २७ रनले पराजित गरेको हो   गुजरातको वा...

चैत २०, २०८०

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकटमा मुम्बई इन्डियन्सले लगातार तेस्रो हार व्यहोरेको छ । गएराति घरेलु मैदान वानखडे स्टेडियममा सम्पन्न खेलमा मुम्बई राजस्थान रोयल्ससँग पराजित भएको हो । आइपीएलको जारी सिजनमा मुम्...

चैत १९, २०८०

 विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको सहिद रङ्शालामा  आयोजित  ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको आठौँ संस्करणको आज राति भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले सहिद स्...

चैत १९, २०८०

'आयरल्यान्ड ए'विरुद्धको टी-ट्वान्ट्वी शृंखलामा 'नेपाल ए'ले सान्त्वना जीत दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाली टोली ३ रनले विजयी भयो । नेपाल एले दिएको ...

चैत १९, २०८०

नेपाल स्पोर्ट्स फेलोसिपले नेपालको महिला फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । गत फागुनमा साउदी अरेबियामा भएको पश्चिमी एसियाली गल्फ राष्ट्रहरूले खेल्ने वाफ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली...

चैत १९, २०८०

ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्सलाई जीतका लागि २१४ रनको रक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेको नेपालले पूरै ओभर ...

चैत १९, २०८०

कोशी प्रदेशको खेलकुद विकास बोर्डले प्रशिक्षक नियुक्तिमा चलखेलको आंशका गरिएको छ । केही दिनअघि मात्रै बोर्डले करार प्रशिक्षक नियुक्ति गरेको थियो । अनियमित तथा धाँधलीपूर्ण तरिकाले खेलकुद प्रशिक्षक छनोट गरिएको भन्दै...

चैत १९, २०८०

साबिक विजेता चेन्नई सुपर किंग्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । आइतबार राति भएको खेलमा १९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७१ रन मात्र बनाउन सक्यो । खेलको अन्त्यम...

चैत १९, २०८०

घरेलु मैदानमा आयोजित ट्वान्टी–२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध अन्तिम खेल खेल्दै छ । दुई देशबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे शेरू हुनेछ ।  ...