०१ असार २०८३, सोमबार
मंसिर १६, २०८१

डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा विजयी भएका छन् । उनले ४६८ मत प्राप्त गर्दै निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका देवबहादुर थापालाई १६७ मतले पछि पारे । थ...

मंसिर १६, २०८१

रौतहटको ईशनाथ नगरपालिका वडा नं ७ मा सम्पन्न वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेसका शेख अब्दुल खलिक ६२७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी, एमालेका शेख अनवारले ५७५ मत प्राप्त गरे । एकीकृ...

मंसिर १६, २०८१

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ मा भएको वडाध्यक्षको उपनिर्वाचनको प्रारम्भिक मतगणनामा नेकपा एमालेकी कुमारी सावादेन अग्रस्थानमा रहेकी छन् । उनले ८३ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी, नेपाल...

मंसिर १६, २०८१

ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा भएको वडाध्यक्षको उपनिर्वाचनमा एमालेका गंगा तामाङ विजयी भएका छन्। तामाङले ३९९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। नेपाली कांग्रेसका घनश्याम दाहालले १७७ मत ल्याएर द...

मंसिर १६, २०८१

दार्चुलाको दुहु गाउँपालिका–५ मा सम्पन्न वडाध्यक्षको उपनिर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गरेको छ। कांग्रेसका धनसिंह कुँवर ३७६ मत ल्याएर विजयी भए । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मानसिंह बडालले...

मंसिर १६, २०८१

उदयपुरको त्रियुगा नगरपालिकाको वडा नम्बर १२ को वडाअध्यक्षमा नेकपा माओवादी केन्द्र अग्रस्थानमा देखिएको छ । शुरुको १०० मत गणना गर्दा माओवादी केन्द्रले ३४ मत प्राप्त गरेको छ । त्यस्तै एमालेले २४ मत प्राप्त गर्दै द...

मंसिर १६, २०८१

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा नेपाली कांग्रेसका मोतीराम खत्री वडाध्यक्षमा निर्वाचित भएका छन्। खत्रीले ५९० मत प्राप्त गर्दै माओवादी केन्द्रका प्रतिद्वन्द्वी जसिराम बस्नेतलाई ५३ मतले पराजित गरेका हु...

मंसिर १६, २०८१

जाजरकोटको कुशे गाउँपालिका–७ मा नेपाली कांग्रेसका खम्बबहादुर सिंह वडाध्यक्ष पदमा विजयी भएका छन्। उनले ३४७ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी, माओवादी केन्द्रका गोरखबहादुर नेपालीलाई १५ मतले पछि पारेका...

मंसिर १६, २०८१

रुन्टिगढी गाँउपालिकाको वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भुपमणि पुन बिजयी भएका छन् । आइतवार राति सवा ९ बजे सकिएको मतगणनामा पुनले ६३४ मत ल्याएर बिजयी भएका हुन् । त्यहाँ नेकपा एमालेले ...

मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

असार २३, २०७९

बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न आज मतदान शुरू भएको छ ।  गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको हो । बिहान ७ बजेदेखि मतदान शुरू गरिए...

जेठ १६, २०७९

त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्र...

जेठ १३, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख पदमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका रामकृष्ण खाँण निर्वाचित भएका छन्  । उनी एमाले उम्मेदवार मोहन चापागाइँलाई ७६५ मतले हराउँदै तिलोत्तमाको नगर प्रम...

जेठ १२, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । सो नगरपालिकामा अब  ८९० मत गन्न बाँकी हुँदा खाँण ८९० नै मतले अगाडि रहेका हु...

जेठ १२, २०७९

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४...

जेठ १२, २०७९

काठमाडौं महानगरपालिका–१६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन् । गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा रिजालले ४ हजार १९ मत प्राप्त गरी दोस्रो कार्यकालका ...

जेठ ११, २०७९

तुलसीपुर उपमहानगरपालिकामा एमाले विजयी भएको छ । प्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएकी हुन् ।  खड्काले ३१ हजार ४०८ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गेहेन्द्...

जेठ ११, २०७९

उदयपुरको कटारी नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ ।  कांग्रेसका राजेशचन्द्र श्रेष्ठले स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराललाई ४६५ मतान्तरले पराजित गर्दै प्रमुखमा विजयी भएका हुन् ।&...