×

NMB BANK
NIC ASIA

खडेरीमा स्वास्थ्य सावधानी

मध्यवैशाखको प्रचण्ड गर्मी र प्रदूषणको असरबाट बच्न डा पंगेनीका यस्ता सुझाव [भिडियो]

–डा राजु पंगेनी, छाति रोग तथा सघन उपचार विशेषज्ञ

काठमाडाैं | बैशाख १३, २०८१

NTC
Premier Steels

विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ । तराई मात्र होइन, काठमाडौंलगायत अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको छ ।

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यतयाः मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४६ डिग्री सेल्सियसको हाराहारीमा मापन भएको छ । अहिलेको समयमा तराईका भू–भागमा तातो हावा फैलिरहेको छ, जसलाई ‘लू’ भनिन्छ । तराई भू–भाग तथा देशका पहाडी भागका उपत्यका तथा खोँचहरूमा तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकाले लू लाग्नबाट बच्न आवश्यक शतर्कता अपनाउन आग्रह गर्दै मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन नै जारी गरेको छ ।


Advertisment
Nabil box
Kumari

बाहिरको तापक्रम जतिसुकै परिवर्तित भएपनि मानव शरीरको आन्तरिक तापक्रम सधैँ ३७ डिग्री सेन्टिग्रेड हुन्छ । तर, शरीरभित्रको यो तापक्रम गर्मी महिनामा बढ्दै जान्छ । त्यसो त अहिले प्राकृतिक रूपले वायुमण्डलको तापक्रम बढिरहेको त छ नै देशभरिका वनजंगलमा लागेको डढेलोका कारण पनि हावा प्रदूषितसमेत छ । यसकारण अहिले अस्पतालहरूमा ज्वरो तथा स्वासप्रश्वाससम्बन्धी समस्याका बिरामीको चाप बढेको चिकित्सकहरू बताउँछन् ।

Vianet communication

null

गर्मीमा चर्को घाम र तातो हावाले शरीरको छालालाई अत्यधिक तातो बनाइदिँदा हाम्रो शरीरको आन्तरिक तापक्रम बढ्न पुगेमा यसको असर छाला, आँखा, नाक, मुख हुँदै मुटु, फोक्सो, मिर्गौला तथा मस्तिष्कसम्म असर पर्छ  । ‘लू’ लाग्दा ज्वरो बढ्ने, हातको हत्केला र खुट्टाको पैताला पोल्ने, आँखा पोल्नेजस्ता समस्या देखिन्छन्, जसका कारण बिरामी बेहोश हुने मात्रै होइन, मृत्यु पनि हुनसक्छ । 

हेरौं भिडियोः 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x