२८ असार २०८३, आइतबार

ट्वीट सोनू निगमको फसे सोनू सूद !

कात्तिक २०, २०७४
ट्वीट सोनू निगमको फसे सोनू सूद !
चर्चित गायक सोनू निगमले सोमबार अवेर चर्को आवाजसहित बनाइएको स्पिकरवाला आफ्नो ट्वीटले सामाजिक सञ्जालमा तहल्का मच्चियो ।
उनको ट्वीटसँगै सोनुनिगम ह्यास ट्याग चल्न गयो यसका साथ बाइकटसानु ट्रेण्ड चल्न थाल्यो जसको निशानामा परे अभिनेता सोनू सूद ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विरोध गर्नका लागि उनलाई ट्याग गर्न लागे जसका कारण सोनू सूद समस्यामा परे ।

उनलाई ट्याग गर्न थालिएपछि सोनु सूदले पनि ट्वीट गरे । उनले आफू यसविषयमा सोचिरहेको कि वास्तवमा भएको के हो ?

यस विषयमा उनले रमालो पारमा लेखे‘नासा यस विषयमा रिसर्च गर्दै छ र मलाई यो सवै विषयमा किन र कसले फसायो भन्नेबारे । ’

पछिल्ला दिनहरुमा सामाजिक सञ्जालमा यस्तो केही पटक भएको छ की कुनै ट्रोल गर्ने कोशिश भइरहेको छ तर यसको असर अरु कसैलाई पर्ने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्