×

NMB BANK
NIC ASIA

दुई हजार मास्क निःशुल्क वितरण

फागुन २८, २०७६

NTC
File Photo
Premier Steels

सर्वसाधारण नागरिकलाई कोरोना भाइरसको संक्रमणको जोखिमबाट सुरक्षित रहन आग्रह गोरखामा दुई हजार मास्क निःशुल्क वितरण गरिएको छ।

Muktinath Bank

मनकामना यातायात प्रालीले सदरमुकाममा एक कार्यक्रमको आयोेजना गरी कोरोना भाइरसबाट सुरक्षित रहने उपायसहित मास्क वितरण गरिएको प्रालीका सचिव सुमन श्रेष्ठले जानकारी दिए।
  
‘सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु, सार्वजनिक सवारी साधनका चालक, सहचालक तथा सर्वसाधारण नागरिकलाई कोरोना भाइरसबाट सुरक्षित रहन सकिने विधिका बारेमा जानकारी दिँदै जनचेतनामूलक पर्चा पनि हातहातमा प्रदान गरिएको हो,’ उनले  भने, ‘यसबाट सबै नागरिकलाई पहिले आफैँ सचेत हुनुपर्छ भन्ने सन्देश दिन्छ भन्ने हामीलाई लागेको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यस्ता खालका भाइरस सर्नसक्ने खतरा बढी हुने भएकाले यात्रु, चालक र सहचालकले विशेष सुरक्षाका उपाय अपाउनुपर्ने भन्दै यातायातका क्षेत्रलाई पहिलो प्राथमिकता दिएर अभियानको शुरुआत गरिएको उनले बताए।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

काठमाडौँको महाराजगन्जमा कार्यालय रहेको अपर अरुण हाइड्रो–इलेक्ट्रिकले कर्मचारी माग गरेको छ । कम्पनीले आयोजनामा रिक्त रहेका पदहरुमा खुला प्रतिस्पर्धाद्वारा करारमा कर्मचारी नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेक...

कात्तिक २६, २०८०

 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहायक तहको विज्ञापनको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।   लिखित परीक्षाको अङ्क, सीप परीक्षणको अङ्क र अन्तर्वार्ताको औषत अङ्क समेतको कूल योगको आधारमा सफल उम्म...

कात्तिक २४, २०८०

नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको हो ।  इच्छुक र योग्यता ...

मंसिर १३, २०८०

लोकसेवा आयोग गण्डकी प्रदेशले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्रदेश निजामति सेवा र स्थानीय सेवाका सहायक चौथो तहका प्राविधिक तथा अप्राविधिक पदहरुमा आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदप...

पुस २७, २०८०

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार सूचना प्रकाशित गर्दै रिक्त ८० बढी पदपूर्तिका लागि आवेदन माग गरेको हो ।  नवौँदेखि चौथो तहसम्मका पदमा कम्पन...

मंसिर ४, २०८०

भक्तपुर क्यान्सर अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  अस्पतालले मेडिकल अफिसर, स्टाफ नर्स, फार्मेसी सहायक र रिसेप्सनिष्ट पदमा गरी ११ जना कर्मचारी माग गरेको छ ।  इच्छुक उम्मेदवारले सोमबारको मि...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x