कृषि सामाग्री कम्पनी लिमिटेडले माग्यो ३५ जना कर्मचारी, एसईई पास भएकाले पनि आवेदन दिन पाउने [सूचनासहित]

कृषि सामाग्री कम्पनी लिमिटेडले विभिन्न तहमा रिक्त रहेका पद पूर्तिका लागि दरखास्त आह्वान गरेकाे  छ । कम्पनीले आन्तरिक तथा खुला गरी ३५ जना कर्मचारी माग गरेको हो । हेर्नुहोस् सूचना


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्