×

NIC ASIA

पोखरा महानगरपालिकाले सुत्केरी महिलालाई नौलो खालको सहयोग सुरु गरेको छ । लकडाउनका बेला सुत्केरीले अब घ्यू, हर्लिक्स, तेल, साबुनसहित नगद ५ सय रुपैयाँ पाउने भएका हुन् ।

सोको पहिलो चरणमा आइतबार १८ जना सुत्केरीलाई भेटी पौष्टिक आहाराको रुपमा ती सामग्रीसहित नगद हस्तान्तरण गरिएको छ । अभिभावकीय भूमिका निर्वाहका लागि यस्तो खालको सहयोग सुरु गरिएको महानगरले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालसम्म २६ जना सुत्केरीको नाम महानगरको हटाइन नम्बररमार्फत टिपाइएकोमा आइतवार पोखरा वडा ९, १० र १५ का सुत्केरीलाई भेट गरिएको थियो । सुत्केरी महिलाहरुलाई आवश्यक पर्ने पौष्टिक आहार अभाव भएको गुनासो आएपछि महागनरले १५ सय रुपैयाँ बराबरको प्याकेजसहित नगद ५ सय रुपैयाँ दिने निर्णय गरेको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् ।


Advertisment
Rupse Holidays
Nabil box

सुत्केरी प्याकेजमा नाम टिपाउने सबैलाई उपलब्ध गराउने निर्णय भएको उनको भनाइ छ । उनले भनिन्, ‘यसलाई राहतभन्दा पनि सुत्केरी अवस्थालाई मध्यनजर गरेर पोषिलो खाना आवश्यक पर्ने भएकाले उपलब्ध गराउने छौं ।’

Vianet communication

नाम टिपाएका सबैलाई घरघरमै पौष्टिक आहार पु¥याइनेछ । आइतबार पोखरा १५ मा वडाध्यक्ष प्रकाश पौडेल, वडासदस्य पार्वती कार्की, महागनरका कर्मचारी शर्मिला भण्डारी र रेवती भण्डारीले सुत्केरी महिलाको घरमै पुगेर औष्टिक आहार उपलब्ध गराएका हुन् ।

वडा १० मा वडासदस्य सम्मरबहादुर श्रेष्ठ लगायत कर्मचारी सहित पुगेर पौष्टिक आहार उपलब्ध गराए । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनयता पोखरा महानगरले दैनिक ज्यालादारी गर्ने तथा विपन्न वर्ग गरी हालसम्म करिब ३१ हजार बढीलाई राहत वितरण गरेको जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x