०५ साउन २०८३, मंगलबार

अख्तियारका प्रवक्ता फेरिए, अधिकारीले सम्हाले कार्यभार

अख्तियारका प्रवक्ता फेरिए, अधिकारीले सम्हाले कार्यभार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता फेरिएका छन्।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा सरुवा भएको हो।

उनको ठाउँमा अख्तियारले ४ नम्वर महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका तारानाथ अधिकारीलाई नयाँ प्रवक्ताको जिम्मेवारी दिएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्