०५ साउन २०८३, मंगलबार

कोरोना प्रभावितका हिसावले नेपाल विश्वको ४४ औँ स्थानमा

कोरोना प्रभावितका हिसावले नेपाल विश्वको ४४ औँ स्थानमा

कोरोना प्रभावित देशको सूचीमा नेपाल ४४ औँ स्थानमा रहेको छ । हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ५९ लाख नजिक रहेकोमा नेपालमा संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । 
हालसम्म नेपालमा साढे ६७ हजार संक्रमित निको रहेकोमा अझैपनि २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन् । 

 नेपालमा हालसम्म ५६३ जनाको मृत्यु भएको छ भने कोरोना परीक्षण १० लाख ९९ हजार २७६ जनाको भइसकेको छ। कोरोना प्रभावित देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने त्यसपछि भारत रहेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्