०४ साउन २०८३, सोमबार

राजु परियार र शान्ता कार्कीको स्वरमा “गाउँमै मनाउ दशैं तिहार” गीत सार्वजनिक (भिडियो)

असोज २१, २०७७
राजु परियार र शान्ता कार्कीको स्वरमा “गाउँमै मनाउ दशैं तिहार” गीत सार्वजनिक (भिडियो)

चर्चित लोक गायक राजु परियार र शान्ता कार्कीको स्वरमा “गाउँमै मनाउ दशैं तिहार” सार्वजनिक गरिएको छ । 


गीतमा लय / संगीत रिमेश कुमार थापा, शब्द जिवन प्याकुरेल, संगीत संयोजन विजय थापा, मिक्सिङ/मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन् । 


विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो मा अभिनय टिका जैसि, धुर्व हिमाली र दिनेश के.सी, छायाँकन अमन बडु, सम्पादन लक्ष्मण चौहानको छ भने भिडियो निर्माण रिमेश कुमार थापाले गरेका हुन् । गीतको भिडियो डि.ए.आर. मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्