संघीय सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
पिसिआर परीक्षणका क्रममा आज धर्मपत्नी तारा मानन्धरसँगै आफूलाई सङ्क्रमण देखिएको उनले जानकारी दिए ।
बाँस्कोटाले आफूले दश दिनयता कसैलाई नभेटेको र आफूलाई लक्षण नदेखिएको पनि उल्लेख गरे ।