२८ असार २०८३, आइतबार

हुम्लाको खार्पुनाथमा औषधि अभाव

हुम्लाको खार्पुनाथमा औषधि अभाव

हुम्लाको दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा भेडाबाख्राहरुमा देखिएको लुताको औषधि अभाव भएको छ । उक्त गाउँपालिकाका– ६ निवासी कृषकजंग ऐडीका अनुसार गाउँबाट कृषकहरु सदरमुकाम सिमिकोटमा आए पनि औषधि पाउन सकेका छैनन् ।
 जिल्लामा कम मात्रामा हिमपात भएकाले गाईवस्तुलाई लुतो रोग लागेको ऐडीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्