×
Bajaj Top
Khukuri
FONEPAY

हिन्दू धर्ममा अन्तिम संस्कार गरेपछि किन नुहाइन्छ ?

काठमाडाैं | मंसिर १८, २०७८

NTC
TVS INSIDE

हरेक धर्ममा आआफ्ना रीतिरिवाज हुन्छन् । जन्मदेखि मृत्युसम्म अनेकौं रीतिरिवाज अनुपालन गरिन्छन् । मृत व्यक्तिको शवयात्रा निकालेर दाहसंस्कार गरेपछि मलामी गएकाहरूले नुहाउँछन् । शताब्दियौंदेखि यो चलन चलिआएको छ । यसको धार्मिक र वैज्ञानिक दुवै कारण छन् जसको चर्चा यहाँ गरिन्छ ।

Sanima Bank
morang Auto yamaha

धार्मिक कारण
हिन्दू धर्मको मान्यता अनुसार श्मशानभूमिमा नकारात्मक ऊर्जाको प्रवाह हुन्छ र कमजोर मनोबल भएको व्यक्ति यसको चपेटामा आउन सक्छ । त्यसैले महिलालाई अन्तिम संस्कारमा भाग लिन दिइन्न किनकि उनीहरूको मुटु कमजोर र भावुक रहेको मान्यता छ (यो पूर्णसत्य भने होइन) । त्यसैले अन्तिम संस्कारमा भाग लिएका मानिसले नुहाएर नकारात्मक ऊर्जाबाट आफूलाई मुक्त गराउँछन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

वैज्ञानिक कारण
अन्तिम संस्कारपछि नुहाउनुका वैज्ञानिक कारणको कुरा गर्नुपर्दा व्यक्तिको मृत्युपछि उसको शवमा ब्याक्टेरिया हावी हुन्छन् । यी ब्याक्टेरियाहरू शवको सम्पर्कमा आउने जिउँदा व्यक्तिको शरीरमा पनि फैलिन सक्छन् । संक्रामक रोग पनि यसबाट लाग्न सक्छ त्यसैले अन्तिम संस्कारपछि नुहाउनु जरूरी हुन्छ जसले गर्दा शरीरबाट सबै ब्याक्टेरिया पानीमा बगेर जान्छन् ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १, २०७८

तपाइँले बाटोमा हिडिरहेको बेलामा पैसा भेट्नु भएको छ ? टिप्नु पनि भएको होला ? यस्तो पैसा भेट्नुलाई कतिले शुभ र कतिपयले अशुभको रुपमा लिने गरेका छन् । भेटिएको पैसालाई कसैले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने ...

माघ ३, २०७८

नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि शुरू भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सो जात्रा माघे सङ्क्रान्तिको राति नवदुर्गा द्योछेँबाट सूर्यमढी टोलमा...

माघ १, २०७८

हिन्दु संस्काअनुसार विवाहीत महिलाले सिन्दुरको प्रयोग गर्ने गर्छन् । तर, त्यस्ता सिन्दुर स्वास्थ्यका हिसावले भने हानिकारक पाइएका छन् । एक अध्ययन अनुसार सिन्दुरमा लिड अर्था सिसाको अधिक प्रयोग हुने गरेको छ । लिड मानव स्...

माघ २, २०७८

काठमाडौं — हाम्रो शरीरमा अनेकौं रहस्यहरू लुकेर बसेका छन् । हामीलाई त्यस्ता रहस्याका बारेमा पत्तै छैन ।  काँचो लसुन खानुभयो भने खुट्टामा तागत आउँछ । रक्सीको ह्यांगओभर हटाउन मह अत्यन्तै प्रभावकार...

माघ १, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न समुदायमा मनाइने माघे संक्रान्ति एवं माघी पर्वको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लाग...

माघ १, २०७८

माघे संक्रान्तिको अवसरमा शनिवार भक्तपुरको विभिन्न ठाउँमा मेला लागेको छ । घ्यू चाकु, तिलको लड्डु, हरियो साग, तरुल खाएर मनाइने यस पर्वका दिन शनिवार भक्तपुरको तौमढीस्थित तिलमाधव नारायण र सूर्यमढीस्थित वाकुपति...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...