×

NMB BANK
NIC ASIA

हिन्दू धर्ममा अन्तिम संस्कार गरेपछि किन नुहाइन्छ ?

कात्तिक ७, २०७९

NTC
Premier Steels

हरेक धर्ममा आआफ्ना रीतिरिवाज हुन्छन् । जन्मदेखि मृत्युसम्म अनेकौं रीतिरिवाज अनुपालन गरिन्छन् । मृत व्यक्तिको शवयात्रा निकालेर दाहसंस्कार गरेपछि मलामी गएकाहरूले नुहाउँछन् । शताब्दियौंदेखि यो चलन चलिआएको छ । यसको धार्मिक र वैज्ञानिक दुवै कारण छन् जसको चर्चा यहाँ गरिन्छ ।

Muktinath Bank

धार्मिक कारण
हिन्दू धर्मको मान्यता अनुसार श्मशानभूमिमा नकारात्मक ऊर्जाको प्रवाह हुन्छ र कमजोर मनोबल भएको व्यक्ति यसको चपेटामा आउन सक्छ । त्यसैले महिलालाई अन्तिम संस्कारमा भाग लिन दिइन्न किनकि उनीहरूको मुटु कमजोर र भावुक रहेको मान्यता छ (यो पूर्णसत्य भने होइन) । त्यसैले अन्तिम संस्कारमा भाग लिएका मानिसले नुहाएर नकारात्मक ऊर्जाबाट आफूलाई मुक्त गराउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैज्ञानिक कारण
अन्तिम संस्कारपछि नुहाउनुका वैज्ञानिक कारणको कुरा गर्नुपर्दा व्यक्तिको मृत्युपछि उसको शवमा ब्याक्टेरिया हावी हुन्छन् । यी ब्याक्टेरियाहरू शवको सम्पर्कमा आउने जिउँदा व्यक्तिको शरीरमा पनि फैलिन सक्छन् । संक्रामक रोग पनि यसबाट लाग्न सक्छ त्यसैले अन्तिम संस्कारपछि नुहाउनु जरूरी हुन्छ जसले गर्दा शरीरबाट सबै ब्याक्टेरिया पानीमा बगेर जान्छन् ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x